काठमाडौ : एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सश क्त संघर्ष सुरु गर्ने चेतावनी दिएको छ एमसीसी सम्झौताको संसदीय अनु, मोदन प्र’क्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौ ता खारेज गरी एमसीसीको नेपाल संरचना एमसीए नेपाल’ तत्काल वि,घटन गर्नुपर्ने अभियानको माग छ ।

‘आज (शनिबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभि यानले यी दुई माग पूरा गर्नको लागि भदौ १९ गतेसम्मको लागि सरकारलाई अल्टिमे’ टम दिएको हो ।अभियानले अघि सारेका मागह रुमा विद्युत विद्येयक फिर्ता गरी विद्युत प्राधिक रणको निजीकरणका सम्पूर्ण प्रक्रियालाई बन्द गर्नुका साथै उर्जा क्षेत्रको नवउदारीकरण  को प्रक्रिया त,त्काल बन्द गर्नुपर्ने ।

‘विद्युत आयोग खारे’ज गर्दै प्राधिकरणलाई अधिकार स म्पन्न बनाउनुपर्ने, प्राधिकरणमा हुने भ्रष्टा’चार नि’यन्त्रण गर्नुपर्ने, विद्युत विकासका लागि पर्यावरणमैत्री र जनमुखी कार्यक्रम ल्याउनुपर्ने र जलविद्युत उत्पादनमा राष्ट्रिय पुँजी पति तथा सर्वसाधरण नेपाली जनताको स्वामित्व स्थापना गर्ने नीति अ`ख्तियार गर्ने ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाई आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने र नेपाल–भार र नेपाल–चीनबीचका सीमा विवाद समाधान गर्न अविलम्ब पहल गर्नुपर्ने र सम्पूर्ण असमान सन्धि स’म्झौताहरु खा’रेज ग`र्नुपर्ने रहेका छन् ।

‘कार्यक्रममा बोल्दै अभियान संयोजक निर्ग नवीनले एम सीसी सम्झौता खारेज नभएसम्म आफूहरुको अभियान जारी रहने बताए । यो देशका शासकहरुसँग आफूहरुले देशको स्वाधिनता,सार्वभौमिकतामाथि प्र’हार नहोस भनेर सधैं अ’पेक्षा राखेको पनि स्मरण गराए ।

उनले भने, हामी अहिलेपनि देशका शासकहरु सँग भिख मागिरहेका छौं । एमसीसी सम्झौता गर्नको लागि कुन–कुन पार्टीका कुन कुन नेता कसरी सहभागी भए भन्ने छ,र्लङै छ नि । यो ए,मसीसी नेपालको गलपासो बनाउनको लागि, को को कति जिम’मेवार भए, यो पनि सबैलाई थाहा भए को कुरा हो ।

उनले आफूहरु राष्ट्रिय स्वाधिनताको आन्दोलन मा रहेको पनि बताए । उनले एमसीसी संसद बाट पारित भए देशले ठूलो मूल्य चुकाउनुपर्ने खतरा औंल्याए । उनले भने, ‘हामी ले नेताहरु लाई भनेका छौं कि देश लिलामी नगर, देश रहे पार्टी रहला, राष्ट्रिय जीवन रहला भनेका थियौं ।

कार्य’क्रममा अभियानका संरक्षक तथा सल्ला हकार हेमराज खड्काले एमसीसी किन खारेज गर्नुपर्छ भन्नेबारे अभियानले तयार पारेको अपीलबारे प्रकाश पारेका थिए । उनले भने, एमसीसीको एउटा नि’हित स्वार्थ नेपालको उर्जा क्षेत्रलाई नवउदारीकरणको प्रक्रियामा लैजानु हो ।

‘यसका लागि अमेरिकाले आफ्ना विभिन्न निकायहरु मार्फत नेपालको नीतिगत तहमा हस्तक्षेप गरिरहेको छ ।’पत्रकार सम्मेलनको सञ्चालन भने ह’रिकृष्ण खड्का   ले गरेका थिए । उनले आफूहरुको अभियानमा विभिन्न पार्टीका युवाहरुको साथ रहेको बताएका थिए ।

‘उनले भने, राष्ट्रमा संकट आउँदा युवा सडकमा आउने गरेको ईतिहास छ । अहिले पनि हामी एमसीसीको वि’रुद्धमा खासगरी एमसीसी खारेजीको माग गर्दै हामी दलीय स्वार्थभन्दा बाहिर आएर यु’वाहरु एक भएर आएका हौं ।
साभार- युवा खोज डट्कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News