काठमाणडौ।कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।”तर यी चेलि बी स बर्षको क”लिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि थिइन ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गित हरुमा आफ्नो अभिनय दिसकेकि थिइन ।सुखमा मात्रै सबै

भए दु ख मा कोहि भएनन् ,कठै।आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अ’हिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बि”बस भएसगै उनी अहिले यो

संसारबाट नै बिदा लिईसकेकि छिन्। भरखरै सपना देख्दै’ थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटल को बेडमा सुत्न बाध्य थिइन ।राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन पछिल्लो समय भने उनको उपचार न”र्भिक अ”स्पताल मा भैरहे को

थियो  सामान्य शरिरिका अंगहरुको मात्रै ह र्कत थियो अरु केही पनि थिएन ।निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाउनु पर्यो ।उता भाइले पनि आफ्नो पढाई लाई निरन्तरता दिन पनि सकेनन् अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरे”

लाई भेट्न धेरै कलाकार हरु सहयोग सहित नर्भिक अस्प ताल पुगिरहेका थिए तर यसरी कलाकारहरुको त्यो भेला नै अन्तिम भयो ।निशा घिमिरे पछिल्लो समय यो ढंगले गु म नाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर

दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ उनि नर्भिक अस्पतालमा उपचाररत थिइन। निशालाई सुरुवात मा नर्भिक अस्पतालको ७११ नम्बर बेडमा राखेर  नै प्रार म्भिक उपचार सुरु गरिएको थियो उनलाई यतिबेला डाक्टर पङ्कज जलान र उनको टिमले उपचार गरिरहेका थिए ।

उनलाई नर्भिक पुर्याएर उपचार गरेको केही दिनमै उनमा धेरै नै परि”वर्तन आए को थियो ।उनको अनुहार मा बेग्लै” चमक थियो र आत्मबल बढेसगै उनी बोल्ने सम्म प्र”यत्न गरिरहेकि थिइन ।उनको शरिरमा अलिअलि भएपनि मा सु भरिन थालेको थियो।उनलाई अहिले ७११ नम्बर बेड बाट

सिसियु कक्षमा सारिएको थियो ।डाक्टर पङ्कजले बताए का थिए कि अहिले निशामा धेरै सुधार भैरहेको छ निशा लाई मिउजिक थेरापि दिइराखिएको थियो निशालाई भेट्न गएकि र सगै रहने उनकै दिदिले निशाको स्वास्थमा सुधार भएको कुरा खुलाएकि थिइन ।को रो नाले गर्दा र आफ्नो

आर्थिक अवस्था एकदमै दयनिय भएकै कारण निशायस्तो अवस्थामा पुगेको उनी बताएकि थिइन । निशाको आँखा बाट दरर आँसु मात्रै झर्थियो केहीमहिना अगाडि मात्रै पनि नर्भिक अस्पतालबाट उनको ताजा भिडियो सार्वजनिक भएको थियो जहाँ सुरुवाति दिनमा भन्दा उनको अनुहारमा

बेग्लै चमक देख्न सकिन्थियो र स्वास्थ्यमा पनि सुधार भएको र उनको शरिरको रङ्ग पनि पहिलेको भन्दा निकै परिवर्तन देखिन्थ्यो ।नर्सहरुले बोलाउदाखेरि उनि बोल्थिन ,बोली बुझिदैन तर बोल्न खोज्दै थिइन ।त्यसैगरि उनी विलचेयर समेत बस्न थालेको नर्सहरुले नै खुलाएका थिए ।
अहिले निशाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गर्दा उनको पाच केजि तौल समेत बढेको थियो ।त्यति मात्रै हैन उनका शरिरमा भएका घा उहरु समेत निको हुँदै गएका थिए ।उन को अनुहार मा बेग्लै चमक देखिन थालेको थियो। र उनले मान्छे हरुलाई समेत चिन्न थालेकि थिइन।निशाकै दिदिले

जो निशालाई दैनिक हेरिरहेकि थिइन उनैले यो सबै खुला एकि थिइन । निशाले अभिनय गरेका दर्जनौ मिउजिक” भिडियोहरु अहिले उनको अवस्था देखेसगै एकदमै भाइ रल भैरहेका छन्।स्वस्थ्य हुदा निशाले नेपाली कलाकारिता मा आफ्नो बेग्लै छाप छोड्न निश्चय पनि सक्षम र सफल

भएको कुरा कसैले पनि नकार्न सक्दैन् ।उनको अभिनय उसैगरि उनको रुपरंगको सबै हामी प्रशंसक एवम् फ्यान हौ ।निशालाई फेरि पनि यसरी नै मिउजिक भिडियोमा हेर्ने आकाङ्क्षा हामी सबैलाई छ ।शिघ्र स्वास्थ लाभको कामना सहित हेर्नुस् निशाको त्यो एउटा मात्रै दुर्लभ अन्तरबार्ता।

जहाँ निशासग लिइएको थियो जहाँ उनी एकदमै राम्रि र आफ्ना सपना लक्ष र चाहानाका कुराहरु गर्छिन् ।आफु लाइ आफ्नो कामबाट चिनाउने इच्छा नएको तर अधिक्त मले भेट्नै बोलाउथे जुन आफुलाई स्विकार्य नभएको उनी बताउँछिन् ।व्यपारिहरुले त बिवाह गरौ मोडलिङ छोडसम्म

भनेको कुरो उनी बताउँछिन् ।चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ मोडल घिमिरेको उपचारका क्रममा मृत्यु भएको नर्भिक अस्पताल ले जनाएको छ। घिमिरेको आज साँझ ६ः५१ बजे मृ त्यु भएको हो। लगातारको उपचारपछि पनि उनको स्वास्थ्य

अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने शरीरमा रहेका घा उहरु समेत लामो समयसम्म पुरिन सके का थिएनन्।ग म्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गाै लाले काम गर्न छाडेपछि बुधबार बिहान देखि नै अवस्था

ग म्भीर बन्न पुगेको थियो। नर्भिक अस्पतालले जिउँदो ला शजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो।हामी उहाँको आत्मा शान्तिको काम ना गर्दछौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News