‘नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक रबिन लामि छाने केही दिन अगाडि अस्पतालमा भर्ना भएका थिए।केहि दिन देखि हातमा देखिए को समस्याको कारण उनि अस्पतालमा भर्ना भएका थिए।

‘हात भा,चिएको र अहिले अ,प्रेसन सफल भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको थियो। लोकप्रिय गायक राजु ढकालको अनुसार उनको हात भा,चिए संगै अहिले टिचिङ्ग अस्पतालमा उ,पचार गराईरहेको पाइएको छ ढकालले स्वास्थ्य लाभको कामना सहित तस्बिर सा`र्ब जनिक गरेपछि…

‘आम दर्शक चि,न्तित छन अहिले आम कला कार तथा सुभचिन्तकले रबिनको स्वास्थ्य लाभ को कामना गरिरहे का छन,सामाजिक संजालमा रबिनकै तस्बिरमात्रै देखिन्छ।

‘केहि समय देखि उनि त्यति धेरै लाइभ दोहोरी मा देखिए का छैनन् भने अन्य तिर पनि उनको त्यति नि,रन्तरता थिए न। रबिनले आफु अस्वस्थ रहेको र केहि दिन

‘अस्पतालमा भर्न हुन पर्ने भनेर पोस्ट गरे पछि लोकप्रिय गायक राजु ढकाल र देबी घर्ति अस्प तलमै भेट्न पुगेका थिए अहिले रबिनको सफल सल्यक्रिया भएको अस्पता लले जानकारी दिए को थियो।

‘केहि समय अगाडिको रबिन लामिछाने संग समेटिएको यो खबर पनि पढ्नुहोस:लोकप्रिय गायक रबिन लामिछानेको घाटीमा समस्या देखि`एको छ।केहि महिना देखि लगातार उनको घाटीमा सम`स्या देखिएको र डाक्टरले गीत न`गा उँन आ`ग्रह गरेका छन।

‘पछिल्लो समय सबैको मन मुटुमा बसेका रबिन यो बेला उक्त समयले गर्दा निकै दुखमा छन। नेपाली लोक पारा खिहरुको मन को ढुकढुकी हुन् रबिन।

‘प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रबिनको भोकल कनमा मासु पलाएकै कारण यो समस्या देखा परेको रबिनको उप`चारमा खटिएका एक डाक्टरले लालीगु   राँस डटकमलाइ जानकारी दिनु भयो।

‘रबिनले आफ्नो फेसबुकमा लेखेका छन ‘घाटि मा उल्ले ख्य सुधार आयको छ। तर पुर्ण रुप मा निको भैसकेको छैन। झै केही समय गीत गाउन सक्दिन। छिट्टै पुर्ण निको भयर दिल खोलेर गीत गाउने चाहाना छ,

र त्यो सङ्केत देखिसकेको छ।मेरो उपचार मा ठूलो भुमि का खेल्नु हुने `काठमाडौं इ एन टि´ हस्पिटल , अनि डा. प्रकाश , डा. बिकाश लगायत मेरो सिघ्र स्वास्थ्य लाभ को कामना गर्नु हुने सबै सबै सुभचिन्तक हरु प्रती नतमस्तक छु।

‘केही समय को आराम अनि भोइस थेरापी पश्चात जब र्जस्त पुनरागमन गर्ने प्रतिबद्दता जाहेर गर्दछु। जय गीत जय सङ्गीत।’ रबिनालाई स्वास्थ्य लाभको कामना गर्दछौ। स्रोत एपिनेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News