अभिनेत्री   ऋचा  शर्मा    लोकप्रिय  कमेडी   रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट  बाहिरिएकी  छन् । आमा बन्ने मिति   नजिकिएपछि  उनले   शो  छोडेकी  हुन् । उत्कृष्ट ३ प्रतियोगी  छनौटसम्म  निर्णायकको   रुपमा   रहेकी   शर्मा फाइनल   प्रतियोगितामा   भ ने शोमा  अब  देखिने   छैनन् ‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ ।

सो समय  डाक्टरले  दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शोमा रहेपनि  फाइनलमा भने उपस्थि त हुन  नसक्ने भए । ’ डाक्टर   लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सोका  अवको एपिसोडमा सहभागी नहुने निर्णय समेत  गरेक उनले   सुनाइन् । उनले बिदा लिएपछि अव शोमा निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन्।

यो पनि,,
गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता  गरेका  छन् । बिहीबार   अपराह्न  गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।गृह मन्त्रालय  स्रोतका  अनुसार    मुलुकको  पछिल्लो   सुरक्षा अवस्थाबारे   भण्डारीले   गृहमन्त्रीसँग   जानकारी लिएकी थिइन् ।

देशका  विभिन्न  भागमा  आएको बाढी, पहिरा र डुबानका सन्दर्भमा   पनि   गृहमन्त्री   खाँणले राष्ट्रपतिलाई   ब्रिफिङ गरेका थिए ।राष्ट्रपतिले दार्चुलामा तुइन तर्ने क्रममा महाका लीमा बे’प’त्ता भएका   जयसिं ह धामीको  घ’टना’बारे पनि चासो राखेको बुझिएको छ । सरकारले भदौ १५ गते

धामी घ’ट’नाको प्रतिवेदन सार्वजनिक गरेको थियो । धामी बे’प’त्ताबा  रे छानबिन   समितिको   निष्कर्षका  आधारमा आवश्यक  कूटनीतिक  पहल गर्न गृह मन्त्रालयले बिहीबार परराष्ट्र  मन्त्रालयलाई  पत्राचार गरेको खाँणले राष्ट्रपतिलाई जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News