‘नर्भिक हस्पिटलमा उ`पचाररत अ`भिनेत्री निशा घिमिरे को नि`धन भएको छ । उनको हस्पिटलमै उपचारको क्र ममा केहीबेर अगाडि निधन भएको बिस्वसनिया श्रोतबाट जानकारी प्राप्त भएको छ ।

तीन वर्षअघि भारतको देह`रादूनमा सवारी दुर्घ`टनामा परेर ग`म्भीर घा`इते भएकी अभि नेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । तर, उनको स्वास्थ्य अवस्था अझै सुधार नभएको मंगल बार अस्पतालले जनाएको थियो ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भि क अस्पता लका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

,उनको उपचारमा ५० लाख खर्च भैसकेको समेत अस्प तालले जनाएको छ भने उनको उपचारका लागि भनेर देशबिदेशबाट आर्थिक सहयोगहरु जुटेको छ ।

,तर, उनको निधनले सबैलाई मर्माहत बनाएको छ । उनको अन्त्यष्टि भोलि पशु,पति आर्यघाटमा हुने जनाईएको छ ।

न,र्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले निशा को ना,जु क अव,स्था देखेपछि जेठ २७ गते उद्धार गरेर नर्भिक अस्प तालमा निःशुल्क उपचार सुरु गराएकी थिइन् ।

दुर्घ टनापछि उनको लामो समय भारतमै उपचार भएको थियो । तर, अस्पतालको महंगो खर्च धान्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्समार्फत् नेपाल ल्याए ।

उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छन् ।-डिथ्री अनलाइनबाट।

हेर्नु,होस कुनै बेला अभिनेत्री निशा घिमिरे यति रा,म्रो स्टेज प्रश्तुती दिने गर्द थिन् उनको केही साल पहिलेको भि,डियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News