१८   भदौ,   काठमाडौं ।  अमेरिकी   सहयोग   परियोजना एमसीसी  खा’रेज गर्न माग  गर्दै  काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि   केही   युवाहरु  ले प्रदर्श न गरेका छन् । प्रदर्शन  गर्नेहरुलाई  प्रहरीले  नियन्त्रणमा   लिएको     छ ।
‘एमसीसी  खारेज  राष्ट्रि य अभियान’को   नामबट युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुलाई  तत्कालै  प्रहरीले  नियन्त्रणमा लिएको थियो ।अभियानका  संयोजक  निर्ग  जैसी (नवीन) ले आफूसहित १० जनालाई  प्रहरीले  नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको   बताए ।  प’क्रा’उ  पर्नेहरुमा  जैसीसहित , जनक ढुंगाना, सम्राट थापा , कुलदीप  शर्मा, सुरज तामाङ, टेकम बिसी,

मोहमद न सिर,  दुर्गा जोशी, केदार थामी र सुशील नेपाली छन् ।जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय  सदस्यसमेत  हुन् ।  उनले   आफ्नो  नेतृत्वमा एक हजार एक  जनाको  ‘एमसीसी  खारेज  राष्ट्रिय  अभियान’ गठन  गरेको   बताए ।  आजको   वि’रो’ध   प्रदर्शन    भने काठमाडौं   जिल्ला   समितिका  सम्राट थापाले आयोजना गरेको उनले बताए ।

यो पनि,,   १८  भदौ , काठमाडौं । अमेरिकाको न्युयोर्कमा समुद्री   आँ’धी  हुर्रिकेनपछि  आएको  बा’ढीमा  परी  तीन नेपालीको मृ’त्यु  भएको  छ ।  न्युयोर्कको क्विन्स  सहरमा बस्नै  एकै  परिवारका   तीनजना  नेपालीको मृ’त्यु  भएको न्युयोर्क  पोष्टले  बताएको  छ ।समाचारमा  उल्लेख   गरिए अनुसार दुई वर्षीय बालक लोबसाङ लामा,

उनका  ४८  वर्षीया  आमा  मिङ्मा  शेर्पा  र  ५० वर्षीय बाबु आङ गेलु लामाको मृ’त्यु भएको हो बिहीबार आएको बाढी उनीहरुको   अपार्टमेन्टमा छिरेपछि उनीहरु थुनिएका थिए उनीहरुको   छिमेकी डेबोराह    टोरेसले  भनिन्,   ‘उनीहरु बाहिर  निस्किनु  असम्भव  जस्तै  थियो किनकी बाढी मेरो घुँडासम्म आइपुगेको थियो जबकी म दोस्रो तलामा थिएँ ।

अब  तल्लो तलामा  के  भयो  होला , तपाईं  आफैं   सोच्न सक्नुहुन्छ ।’‘आफ्नो अपार्टमेन्टमा  पानी  आएसँगै उनीहरु ले घरमालिकलाई   सहयोगका  लागि आग्रह गरेका थिए । तर, त्यसको  केही मिनेटमा   नै उनीहरुको  फ्लोर  पानीले भरिइसके।को थियो’,  उनले भनिन् ।घर मालिकले उनीहरु लाई केही समयपछि बाहिर निस्किन भन्दै बोलाए

तर उनीहरुबाट  कुनै  जवाफ आएन  । साढे   तीन बजेतिर उद्धारकर्ताले  उनीहरुको श’व  निकालेका  थिए ।लोबसाङ की शिक्षिका मार्था सुआरेजले  भनिन्, ‘उनीहरुको परिवार साँच्चै मायालाग्दो थियो । ऊ एउटा सुखी बच्चा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News