काठमाण्डौ – आउँदो आइतबार अर्थात सेप्टेम्बर ५ देखि कोरोना विरुद्धको पूरा खोप लगाएर यूएईको आ,बुधाबी जाने यात्रुले क्व,रेण्टीन बस्न नप,र्ने भएको छ ।

आफ्नो नी’तिलाई परिवर्तन गर्दै यूएईको इमर्जेन्सी, क्राइ सिस एण्ड डिजास्टर कमिटीले खोप लगाएर आएका यात्रु  ले क्वरेण्टीन बस्न नपर्ने नियम ल्याएको हो । यो नियम अन्तर्राष्ट्रिय उडान मार्फत आउने सबै यात्रुका लागि लागू हुने खबर गल्फ न्युजले लेखे को छ ।

खोप लगाएका र यूएईले ग्रिन लिष्टमा राखेका देशबाट आउने यात्रुले प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट देखाउन पर्छ । यस्तै आबुधाबी पुग्ना,साथ पीसीआर परीक्षण गर्नुपर्छ भने त्यहाँ पुगेको ६ दिनपछि पुनः पी,सी,आर परीक्षण गर्नुपर्छ ।

ग्रिन लिष्ट भन्दा अन्य देशबाट आउने यात्रुले पनि प्रस्थान भन्दा ४८ घण्टा अगाडिको पी,सीआर नेगे टिभ रिपोर्ट देखाउन पर्छ । आबुधाबी पुगेपछि पीसीआर परीक्षण हुने छ भने त्यसपछि त्यहाँ पुगेको चौथो र आठौं दिनमा पनि पीसीआर परी,क्ष,,ण गर्नुपर्छ ।

यस्तै कोरोना विरु,द्धको खोप नलगाएका तर ग्रिन लि,ष्ट देशबाट गएकाहरुले पनि प्रस्थान भन्दा ४८ घण्टा अगाडि को पीसीआर नेगेटिभ रिपोर्ट देखाउन पर्छ

आबुधाबी पुगेपछि पनि पीसीआर परीक्षण गर्नपर्छ । तर क्वरेण्टीनमा बस्न पर्दैन । त्यस पछि ६ दिनमा र ९ दिनमा पुन ः पी,सीआर परीक्षण गर्नुपर्छ ।

तर खोप नलगाएका रेडलिष्ट देशबाट आएका यात्रुले भने प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पीसीआर नेगे,टिभ रिपोर्टका साथै आबुधाबी पुगेपछि १० दिन क्वरेण्टीनमा बस्न पर्छ । ९ दिनको दिनमा पीसीआर परीक्षण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News