रामेछाप । रामेछापको  उमाकुण्ड  गाउँपालिका– ३ स्थित ङग्युर   पल्युल  छेवाङ   छोलिङ   गुम्बाभित्र अ’वै’ध यौ’न क्रियाकलाप  गर्ने एक जोडीलाई प्रहरीले प’क्रा’उ गरेको छ गुम्बाभित्र यौ’न क्रियाकलाप   गर्ने उक्त गुम्बाका प्रमुख ६२ वर्षीय   सर्की  शेर्पा   र  २४  वर्षीया   सन्तोषी सुनुवारलाई प्रहरीले प’क्रा’उ गरेको हो ।

भदौ  १४  गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र   आ’पति’जनक यौ’न   क्रियाकलाप   गरिरहेको अबस्थामा स्थानीयले फे’ला पारेका थिए ।स्थानीयले खबर गरेसँगै   दुवै  जनालाई  थप  अनुसन्धानका  लागि प्रहरीले नि’यन्त्र’णमा  लिएको  छ । धार्मिक  स्थलभित्र गै’रका’नुनी रुपमा

यौ’न क्रियाकलाप  गर्ने  शेर्पा   र सुनुवारलाई प’क्रा’उ  गरेर अनुसन्धान  अगाडि    बढाइएको जिल्ला  प्रहरी  कार्यालय रामेछापका  प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।उनका अनुसार   सार्वजनिकस्थल   गुम्बाभित्र  साँस्कृतिक मूल्य– मान्यता, सामाजिक सदाचार र नैतिकता बिपरीत अमर्यादि त अ’परा’धि’क यौ’न

क्रियाकलाप गरेको हुँदा मुलुकी अ’परा’ध   संहिता  २०७४ को दफा १२३  (१)   बमोजिम   सार्बजनिकस्थलमा  यौ’न क्रिया  गर्न   नहुने   कसुरमा   जिल्ला  प्रशासन   कार्यालय बाट १० दिनको म्याद थप  भई अनुसन्धान काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News