भक्तपुरको सिद्दी स्मृति अस्पतालको ला’पर’बाहीले सुत्केरी महिलाको मृ’त्यु भएको  भन्दै  आफन्तले धर्ना दिएका छन् काभ्रेको मण्डनदेउपुर  नगरपालिका –१  ढाडा गाउँकी ३० वर्षकी  सुत्केरी   रि ता तामाङको शुक्रबार बिहान १० बजे त्रिवि शिक्षण  अस्पताल मृ’त्यु  भएको  हो  घरबाट १५ गते अस्पताल आउँदा सकुशल

आएकी  तामाङको  सोही दिन ४ बजे अपरेसन गरेर बच्चा निकालिएको आफन्तले बताए । बिरामीको अवस्था जटिल भएपछि  मात्रै १७ बिहान सि द्दी स्मृति अस्पतालले शिक्षण अस्पतालमा  थप   उपचारका  लागि  पठाएको  मृ’तकका जेठाजु लोकबहादुर तामाङले रातोपाटीलाई बताए ।

‘अस्पतालको  १००  प्रतिशत ला’परबा’ही   हो,  उपचारमा लापरबाही  गर्ने डाक्टरलाई का’रवा’ही  गर्नुपर्छ’ उनले भने अहिले मृ’त’कका   श्रीमानसहित  अस्पताल  प्रशासनबीच वार्ता भइरहेको छ ।

यो पनि,,दार्चुला घ’टना’को वि’रो’धमा   शुक्रबार   भारतीय प्रधानमन्त्री   नरेन्द्र   मोदीको   पुत ला द’हन   भएको छ । काठमाडौको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि भेला  भएका  माधव   नेपाल   नेतृत्वको नेकपा (एकीकृत समाजवादी)  पार्टी  निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोदीको पुत्ला ज’लाए’को हो ।

सो क्रममा  उनीहरुले भारत’विरुद्ध  चर्को नाराबाजी समेत गरेका  थिए । दार्चुलाका   धामी  महाकालीमा  तुइन   तर्ने क्रममा   भारतीय एसएसबी  ले तुइन   खुस्काउँदा   नदीमा खसेर वे’प’त्ता भएका थिए   । सरकारले गठन गरेको छान बिन समितिले समेत  भारतीय पक्षको संलग्नता सो घ’ट’ना मा रहेको ठहर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News