बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजे ता सि,द्धार्थ शुक्लाको नि’धन भयो । उनको नि,धनले उनको परिवार, आफन्त, साथी भाई तथा फ्यानहरुलाई स्त’ब्ध बनाइ दिएको छ ।

सि,द्धार्थको नि’धनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि वि’ग्रिएको भारतीय मिडि याले उल्लेख गरे  का छन् । सिद्धार्थ र शहना लजको जोडी दर्शकमाझ ‘सि’डनाज’ उपनामले परिचित थियो ।‘बीग बोस १३’  बाट उनीहरुको के’मेष्ट्री बलियो बनेको थियो ।

‘यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डे’ट गरिरहेको भारतीय मिडिया ले उल्लेख गरेका छन् । सिद्धार्थको नि’धनको खबरसँग शहनाजको स्वास्थ्य अवस्था वि’ग्रिए को मिडियाले जनाएका छन् । शहनाजले आफ्नो छा,यांकनको सम्पूर्ण से’ड्यूल स्थगित गरेकी छिन् ।

उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् । एक अन लाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन ।

जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसके  का छन् ।’

अहिले उनी आफ्नो प्रेमीलाई अन्तिम बि’दाई गर्न आइपुगेकी छिन् उनको अवस्था देखेर धेरैको आँखा रसाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News