मलेसिया ।मलेसियामा काम गरेर फर्किदा बसको सिटमै एक नेपालीको मृ’त्यु !दिनेश खड्का खप्तडि, मलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृ’त्यु भएको छ । रामेछाप जिल्लाको खाडँदेवि गाउँपालिका वडा न २
का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृ’त्यु

भएको हो । मलेसियाको मेरुमा रहेको टवग्लोव कम्पनीमा कार्यरत रहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर शुक्र वार विहानकम्पनीको गाडिमा पे”तालिनजया मा रहेको र होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृ’त्यु उनको भएको थियो गाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्था

मा उनले समातको फोन खसेको थियो र ।फोन खसे”को अन्य साथीहरुले देखेपछि मोक्तान लाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन ।र नजिकै भएको साथिले निदा”ईरहे का होलान भनेर फोन टिपेर दिदा हल”चल नगरे पछि हेर्दा उनको मृ’त्यु पनि भैस केको थियो।

मोक्तान ९ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए ।श’व लाई पो’स्टमा’र्टको लागि स्थानिय केला”ग अस्पताल मा” लगिएको छ । उनको के कारणले मृ’त्यु भएको हो पो’स मार्टम पश्चात थाहा हुने छ । यस अगाडि उनी कुनै पनि रोग नदेखिएको र केहि पनि औ’षधीहरु प्रयोग नगरेको साथी

हरुले जानकारी गराएका छन। यस्ता किमिको घटनाहरु आजकल सुन्नमा आउछ केहि समय अगाडी नेपालमा पनि यसरी नै यात्राको क्रममा एक महिलाको निधन भएको तर बच्चा चिच्याउदै रोए पनि बल्ल घटना थाहा पाएको विषय पनि आएको थियो।मलेसियामा पनि काम गरेर फर्कने क्रम मा मृत्यु भएको हो। -रास्ट्र डेली बाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News