सन्तोष देउजा एक कुसल पत्रकार हुन । उन्ले कपुर्बोट नामक योउटुब च्यानेल चलाऊने गर्दछन । उन्ले सामाजिक गतीबिधीहरु को भिडियो बनाएर सामाजिक सन्जाल मा लाउने गर्दछन ।

अहिले सम्म धेरै भिडियो लिएर आएको सन्तोष देउजा ले आज भने नयाँ भिडियो लिएर आएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

यो पनि,अशोक दर्जीको स्वरमा सबैलाई रु,वाउने हिन्दी गी,त सा,र्वजनिक ( भिडियो हेर्नुहस काठमाडौं – भा,इरल बाल गायक अशोक दर्जी ले हिन्दी गीतमा आफ्नो स्व,र रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीत को भिडि यो शुक्रबार सार्वजनिक गरियो ।

अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन् । ‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल,

‘जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँ कन रहेको भि,डियो को सम्पादन विकास ज्ञावली ले गरेका छन् ।

मन बिनाको धन ठुलो बाट गीत गाउन सुरु गरेका अशोक दर्जीका चौं,रीको चाम्रो छुर्पी लगायत गीतहरु हिट छन् । झापा घर भएका अ,शोक संगीतकार बुढाथोकीको रोहवरमा राजधानीमा प,ढ्दै पनि छन् ।

यो पनि,,दोहोरी कै बिचमा टीका सानु र कल्पना दा,हा लको भयो यस्तो झ गडा,ऋषि धमला भने छ,म, छम नाचिरहे (भिडियो हेर्नुस्)

‘नेपाली लोक दोहोरी जगत निकै पहिले देखि फस्टाउ      दै र रुचाउदै आइएको छ । विषेश गरेर नेपाली भाका मनपराउने दर्शकले दोहोरी छुटाउ नै चाहादैनन् । लोक दोहोरी भन्ने बि,त्तिकै अर्कै किसिमको भा,व उत्पन्न हुने पाइएको छ।दोहोरी क्षेत्रमा धेरै कलाकारले संघ,र्ष गर्दै आएर बल्ल दो,होरीले एउटा बाटो पाएको छ ।

पछिल्लो समयमा पश्चिमी सभ्यताको रौनक बढेको र युवा पुस्ताले आफ्नो देशको संस्कृति बिर्सिदै गएको पनि पाइन्छ ।तर यति हुदाहुदैपनि लोक सं’स्कृतिले आफ्नो बाटो भने च`टक्कै छोडे को छैन ।

‘आफ्नो माटोको सुगन्ध बोक्ने लोक भाका अझैपनि सबैको मनमस्तिस्कमा बस्न बाट कसैले रोक्न सकेको छैन ।

‘यस्तैमा भ्र’खरै गायिका टीका सानु र कल्पना दाहालको निकै रमाइलो दोहोरी भएको छ । जसमा टीका र कल्पना ले दोहोरीमै झ गडा गरेको जस्तो कलापुर्ण ढ’ङ्गमा दोहोरी प्रस्तुत गरे’का थिए ।भाका मिलाएर गाइएको त्यस दोहोरी मा दु’बैले रमाइलो ढ`ङ्गमा एक अर्कालाई प’स्किएका थिए ।

‘त्यस् दोहोरीमा अतिथिको रुपमा आएका च`र्चित पत्रकार ऋषि धमलाले न`नाची बस्नै सकेनन्।पत्रकार धमलाले छमछम नाचेर माहोल निकै रमाइलो बनाए ।साथै धमलाले लोक भाका र दोहोरीले संस्कृति जोगाइराखेको यसको ज’गेडा गर्न अफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बाचा समेत गरे ।

भिडियो हेर्नुस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News