ब’लात्का’र आ’रोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा  सहकारी  मन्त्री   कुर्मराज  शाहीले    पाँच  करोडको योजना  दिन  नसक्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आ’रो’प लगाएका  छन्।  उनले दुई वर्षको अवधि मा पी’डि’त भनिएकी महिलाका श्रीमानले विभिन्न ठाउँबाट आफ्नो नाम बेचेर ४२ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन्।

‘मन्त्रीमाथि   ब’लात्का’र     आ’रो’प’   शीर्षकमा  समाचार प्रकाशित  भएपछि  कृषि  मन्त्री  शाहीले  पी’डित पक्षलाई विभिन्न आ’रो’प लगाएका हुन्। कृषि मन्त्री शाहीले पी’डित युवतीका   श्रीमानले    विभिन्न     व्यक्तिहरुबाट   कमिसन लिएको, एक गाउँपालिकाका उपाध्यक्षसँग आफ्नो सम्वन्ध रहेको आ’रो’प लगाएको,  आफ्नो  छोरालाई विद्यालयबाटै अ’पह’रण गरेकोलगायतका आ’रो’प लगाएका छन्।

मन्त्री शाहीको पी’डि’त पक्षलाई विभिन्न आ’रो’प लगाएको अडियो  अहिले  सामाजिक  सञ्जालमा भा’इरल छ।आफू मन्त्री भएपछि पी’डित महिलाका  श्रीमानले पाँच करोडको योजना  मागेको  थियो,  योज  ना नहाल्दा  दुई वर्षअघिको भिडियो  सार्वजनिक  गरियो, ’ मन्त्रीको   अडियो  रेकर्डमा भनिएको  छ,   ‘स्वकीय  सचिव  नबनाएको  झोकमा पनि भिडियो बाहिर आएको हो।’

मन्त्री शाहीले पी’डित  महिलाका   श्रीमाले विभिन्न व्यक्ति हरुबाट झण्डै  ५० लाख  रुपैयाँ  नगद लिएको दावी गरेका छन्। उनले अडियोमा  भनेअनुसार  कालीकोटको  शुभका लिका  गाउँपालिका–६ का वीरेन्द्र  आचार्यबाट कृषि भवन को योजना पारिदिने भन्दै पाँच लाख रुपैयाँ लिएको, सोही वडाका  माओवादी  नेता   दर्शन भनिनेबाट छ लाख रुपैयाँ लिएको,

शुभकालिका गाउँपालिका –६ हाउडीको सडक सर्भे गरेवा पत नौ लाख  रुपैयाँ लिएको उल्लेख छ।यस्तै शुभकालिका गाउँपालिका–८  मा  माछापोखरीको  योजनाबाट  छ लाख लिएर  मोटरसाईकल   किनेको , सुकाटीयाँ  गाविसका पूर्व उपाध्यक्ष  लालु  उपाध्यायबाट  दुई लाख ५० हजार रुपैयाँ लिएको, माओवादी नेता एमस्टारबाट

योजना पारिदिने  भन्दै  दुई लाख लिएको, तिलागुफा नगर पालिकाका   धर्मराज   शाहीबाट    छ   लाख,   तिलागुफा नगरपालिका –१ का  हस्त  शाहीबाट २० लाखको योजना पारेर पाँच  लाख लिएको, खाँडाचक्र नगरपालिका–११ का मिनबहादुर गिरीबाट  एक लाख, हुम्लाका विभिन्न १० वटा योजनाबाट १–१ लाखका

दरले १० लाख रुपैयाँ पी’डित भनिएकी महिलाका श्रीमान ले घुस लिएको आ’रोप मन्त्री शाहीले लगाएका छन्। मन्त्री शाहीले पी’डित भनिएकी  महिलाका  श्रीमानले  पैसा लिए कोबारे   बाहिर   सार्वजनिक   हुँदा   अख्तियार  दुरुपयोग अनुसन्धान  आयोगले घ’टना’का विषयमा चासो लिने पनि बताएका छन्।मन्त्री शाहीले पी’डित

भनिएकी महिलाका  श्रीमानलाई  आफ्नो छोरा अ’पहर’ण को पनि गम्भीर आ’रो’प लगाएका  छन् । अडियोमा सुर्खेत को वीरेन्द्रनग र नगरपालिका –६ स्थित  उषा  बालबाटिका माविमा  अध्ययनरत  आफ्नो  छोरालाई पीडित महिलाका श्रीमानले  अप’ह’रण गरेको आ’रोप  लगाइएको  छ।  यस्तै मन्त्री शाहीले  पीडित  महिलाका  श्रीमानले एक गाउँपालि काका उपाध्यक्षसँग

आफूलाई  जोडेर  अ’नैति’क सम्वन्धको आ’रो’प लगाएको आ’रो’प पनि लगाएका छन्। उनले गाउँपालिकाका उपाध्य क्षसँगको सम्वन्धमा  ‘देउता छुन’  बाध्य पारेको पनि बताए का छन्।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीका   प्रेस सल्लाहका बताउने सचिवालयका कर्मचारी नन्दकेश अ धिकारीले   पनि मन्त्री हुनुअघिका दुई वर्षसम्म ब’ला’त्का’रको भि’डियो देखाउँदै दुई करोड ५० बढीको

योजनाहरु  पीडित  भनिएकी महिलाका श्रीमानले वितरण गरेको आ’रो’प लगाएका छन्। उनले नागरिकसँग कुरा गर्दै ब’लात्का’र पीडित  महिलाका  श्रीमानले माछापालनवापत २५ लाख  रुपैयाँ  लिएको पनि बताएका छन्। अधिकारीले सांसद विकास   कोषमार्फ निर्वाचन क्षेत्रमा परेका योजना हरुबाट  २०  देखि ३० प्रतिशतसम्म कमिसन लिएको पनि आ’रो’प लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News