काठमाण्डौं।९१ वर्षिय पूर्वमन्त्री एवं स”माजसेवी भद्र” कु’मारी घलेले राजा महेन्द्र पछिको सबै भन्दा रामो  मन परेको नेता ओलीनै रहेको बता”एकी छन ।नेकपा एमाले विभाजन गरेर नेकपा एकिकृत समजवादी पार्टीका अध्यक्ष बनेका माधवकुमार नेपालको यो ह”र्कत प्रति उनले कडा”

शब्दमा आलो चना गरेकी छिन् ।माधव कुमार नेपाल ले एमाले विभाजन गराए”र धेरै ठूलो गल्ती गरको भन्दै ९१” बर्षिया घलेले माधव नेपालले आज सम्मको जीवनकै सबै भन्दा ठूलो गल्ती गरेको बताएकी छिन् । पा”र्टी फुटा”एर नेपालले आफ्नो खुट्टामा आफैँले बन्चरो हान्ने काम गरेको

पनी उनले बताइन् ।ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा पूर्वमन्त्री घलेले माधव नेपाल लाई यती ठूलो” पार्टी विभाजन गराएर हिड्न लाज किन नभए को होला” भन्दै प्रश्न गरेकी छिन् । माधव नेपाललाई त बास्तवमा नेता भनेर हिड्न पनि लाज हुनु पर्ने भन्दै उनले त्यस्तो मान्छे ले

नेता भनेर हिड्न सुहाउँछ रु भन्दै प्रश्न गरेकी छिन् कुरा कानी को क्रममा घलेले मात्र पद, पैसा र स्वार्थको लागी पार्टी फुटाइएको भन्दै ओलीजस्तो बहादुर प्रधानमन्त्रीको विरुद्ध गएर उनीहरुले गल्ती गरेको बताइन । राजा महेन्द्र पछिको सबैभन्दा रामो र आफुलाई मन परेको नेता ओली

नै हो भन्द फेरी पनि ओलीकै राजनिती अघि बढ्ने दावी गरिन् ।माधव नेपाल प्रति निकै आक्रोसित रुपमा प्रस्तुत भएकी ९१ बर्षिया घलेले अब माधव नेपालको राजनिती कहिल्यै पनि माथी उठ्न नसक्ने ठो”कुुवा गरिन्। म बुढि मान्छे ले भनेकी छु ।बावु यस्तो काम गरेर हिड्ने माधव

नेपाल को कहिल्यै भलो हुँदैन मलाई लाग्छ अब यिनको राजनितीनै सकियो उनले भनिन् ।पद र पैसा का लागी नेताहरुले जे पनि गर्न थालेको भन्दै पुर्वमन्त्री घलेले पाँट पटक सम्म प्रधानमन्त्री भएको शेरबहादुर देउवाले गरेको एउटा मात्रै पनि राम्रो काम देखाउँन चुनौती दिएकी छिन् । देउवाले आज सम्म एउटा पनि राम्रो काम नगरेको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News