एजेन्सी – भारतको  पश्चिम बंगालमा एक अनौठो खालको घ’ट’ना  घटे’को छ ।  न्युटाउनको  एक   होटलमा   घ’टेको घ’ट’नाले सबैलाई  अचम्मि त तुल्याएको छ ।घ’ट’ना यसरी सुरु हुन्छ । न्युटाउको   एक  होटलमा एक दम्पतिले दिउँस को  कोठा  बुक  गरेको  हुन्छ  र उनीहरुले भनेको हुन्छ कि हामी तपाईहरुलाई साँझ ७ बजेसम्म चेकआउट गर्नेछौ ।

तर उ नीहरुले  बेलुकाको  ७  बज्दा  पनि होटलको   कोठा नछोडसी  होटलको   कर्माचारी   उनीहरुले  बुकिङ  गरेको कोठामा  पुग्छ  र ढोका ढोका ढकढक्याउँछन् । टिभी ठूलो आवाजमा  भइरहेको  थियो भित्रबाट ।होटलको कर्माचारी हरुले  यसरी  ढोका  ढकढक्याउँदा पनि ढोका नखोलेपछि नक्कली साँचोले ढोका खोलेर हेर्दा खाट भित्र,

महि’लाको   श’रीर   एक   सिरकमा   लपेटिएको   थियो । होटलमान एउटीब यु’वतीको श’रीर    रजाईमा   राखिएको भेटियो र उनको शरीरमा धेरै चो’ट लागेको थियो ।न्युटाउन को   एक  होटलमा   अमित घोष र चुम्की घोष नाम गरेका दम्पती  मंगलबार   दिउँसो   यस   होटलमा  बसेका थिए । होटल प्राधिकरणले उनको   आईडी  प्रमाणको   प्रतिलिपि लिए र उनीहरुलाई कोठा दिए ।

परिचयपत्रका अनुसार ती दुबै पश्चिम मेदिनापुरका निवासी थिए ।  उनले रिसेप्शनमा भनेका थिए कि उनीहरु यहाँबाट साँझ ७ बजे चेकआउट   हुनेछन् । कोठामा गएको केहीबेर मा अमित रिसेप्सनमा फेरी आए ।उनले होटेलका कर्मचारी लाई  भने  कि  म  केही   बेरमा फर्केर  आउनेछु । तर उनी आएनन् । जब  उनीहरूले  ७  बजे पनि चेकआउट गरेनन्, होटेलका कर्मचारीहरूले कोठामा फोन गरे ।

कुनै जवाफ नआएपछि उनीहरु कोठामा हेर्न गएका थिए ।होटेलका   कर्मचारीहरूले  यसलाई   तत्काल   टेक्नोसिटी पुलिस  स्टेशनमा  खबर  गरे । प्रहरी अधिकारीहरू घ’ट’ना स्थलमा  पुगे   र श,व  बरामद  गरे ।   प्रहरीले  अनुसन्धान सुरु गरेको छ । पुलिस अमित घोष र महिलासँग अमितको सम्बन्ध खोज्ने कोशिस गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News