बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको पो’नो’ग्राफी प्रकरणमा फ’सेपछि शिल्पामाथि धेरै प्रकारका प्रश्नहरु उठाइएको छ ।राजको वि’वा’दाले शिल्पा को व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर परेको छ पतिको पो’नो’ग्राफी के’स चलिरहेको समयमा शिल्पा शेट्टी

एउटा  च्याट  शोको  प्रोमोमा  देखिएकी छन् । उनी जेनिस सेक्युएराको टक शोमा  क्रिकेटर  बी यु निकसँग देखिएकी छन् । तर  , शोको प्रोमो   आएसँ   गै शिल्पामाथि  विभिन्न प्रकारका  प्रतिक्रिया  जनाउ न थालिएको छ ।यद्यपि, उक्त च्याट   शोको  शुटिङ   राज   कुन्द्रा पो’नोग्राफी मामिलामा प’क्रा’उ

पर्नुअघि जुलाईमा  लिइएको  थियो । शोको प्रोमो भिडियो मा शिल्पा  शेट्टी  ठूलो  ठूलो  आवाजमा हाँसेकी छन् । तर, ट्रोलर्सले   शिल्पालाई   हाँसेको  देखे र राज  कुन्द्राले पो’र्न कन्टेन्ट बनाएको विषयलाई जोड दिँदै ट्रोल गर्न सुरु गरेका छन् । एक युजरले  शिल्पा  शेट्टीको   भिडियोमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘

राज कुन्द्राले पो’नोग्राफीमार्फत कति युवतीहरूको जिन्दगी ब’र्बा’द बनायो   । यति ठू  लो स्क्यान्डलपछि   पनि कसरी मान्छे यति खुशी हुन सक्छ ? ला’ज लाग्दैन ?’

यो पनि,,मौ  सम   पूर्वानुमान   महाशाखाले  आज  देशभर मनसुनी वायुको प्रभाव  रहेको  जनाएको छ । महाशाखाले आज दिउँसो  देशभर   सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी   प्रदेशका  एक  वा  दुई  स्थानमा  मेघ  गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै,  आज  राति  देशभर   सामान्यदेखि  पूर्ण बदली रही केही  स्थानहरुमा   हल्कादेखि  मध्यम   वर्षाको सम्भावना रहेको छ । यस्तै , प्रदेश २ र  गण्डकी  प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन  र चट्याङसहित  भारी वर्षाको सम्भाव ना रहेको छ।यता, मौसम पूर्वानुमान महाशाखाले आइतबा रदेखि नेपालमा मनसुन फेरि सक्रिय हुने भएको छ ।

जल  तथा  मौसम  विज्ञा  न विभागको  मौसम  पूर्वानुमान महाशाखाका  अनुसार  मनसुनी  न्यूनचापीय  रेखा अहिले नेपालको  तराईभन्दा  थोरै पर रहेको छ । त्यो रेखा नजिक आइ पुग्नासाथ मनसुनको सक्रियता बढ्ने छ महाशाखाका मौसमविद्का  अनुसार  बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु आउने क्रम जारी रहेको छ ।रातोपाटिबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News