क्वालालम्पुर मलेसिया :मलेसियामा कोरो’ना भा’इरस (को’भिड-१९) विरु’द्धको दुबै डोज खोप लगाएकाहरु ले मलेसिया सरकारले अब तोकेको विशेष छुट पाउने भएका छ्न।करिबकरिब ३ महिना अघिदेखि निरन्तर कडाइ का” साथ चलेको लक’डाउन (एमसिओ) अहिले आएर केहि”

खुकुलो पार्ने निर्णय गरेसंगै को’रोना विरु’द्धको दुबै डोज खोप लगाईसकेकाहरु को लागि विभिन्न आवश्यक माप दण्ड सहितको छुट दिने निर्णय गरेको हो।सरकारले जारी गर्ने फेज १ , फेज २ , फेज ३ , फेज ४ गरि चारवटा जुन सुकै अवस्थाको सुधार योजना ल्याएतापनि दुबै डोज खोप

लगाईसकेको हरु ले अबदेखि रेष्टु’रेन्टमा बसेर एसओपी पालना गर्दै खाना खान पाउने भएका छ्न। बजार , पसल सपिङ्गमलहरु मा प्रवेश गरि किनमेल गर्न पाउनेछ्न।बाहिर हिलडुलहरु गर्न पाउने शारीरिक ब्यायामहरू “खेलकुदहरु  साईकलिङ् लगायत गर्न पाउनेछ्न। त्यस्तै सैलुनमा कपाल

कटाउन पाउने लगायतको सुविधा उपभोग गर्न पाउनेछ्न।मलेसियामा बसोबास गर्ने वयष्क मानिसहरु मध्यको ५० मानिसहरुले को’रोना विरुद्धको दुबै डोज खो’प लगाईसके का ले एमसिओ” खुकुलो बनाउदै यस्तो सुविधा हरु थपिए को हो। उक्त लक्ष्य पूरा गर्न अगस्ट म”हिनाको ३१ तारिख सम्म निर्धारण

गरिएको भएतापनि सरकारले सोचेको समयसिमा भन्दा पहिल्यै खोप वि’रुद्धको कार्यक्रम राम्रै प्रभावकारी भएको ले सरकारले नयाँ कार्यक्रम ल्याए को हो।सरकार ले यहाँ’ देशभित्र रहेको मानिसहरुलाई कोरो’नाबाट सुरक्षित राख्न बारम्बार निरन्तर लकडाउन गर्नुपरेको जनाइएको छ।

मलेसियामा हाल दैनिक रुपमा झन्डै ५ लाख मानिसहरुले खोप लगाईरहेको जनाइएको छ, जुन कि यो विश्वमै उत्कृष्ट नमुना कार्य भएको बताइएको छ।पछिल्लो समय मलेसिया मा को’रोना विरु’द्धको खोपमा पनि सरकारले स्वदेशी संगै विदेशी कामदार नागरिकहरु संग पनि कुनै किसिमको पनि

अनावश्यक भेदभाव नगरेको पाइएको छ।र सरकारले यहाँ रहेका सम्पुर्ण नागरिकलाई निर्धक्क भएर दुबै डोज खो’प लगाउन बारम्बार अ”नुरोध समेत गरिरहे को छ।वै”धानिक मात्रै हैन अवै’धानिक विदेशी नागरिकहरुले समेत स”जिलै कोरोना विरु’द्धको खोप पाइरहे को जनाइएको छ। र खोप

प्राप्त गर्न मोबाईल एप्स माई से’जाहतेरामा भ्या’क्सिनको लागि रेजि’ष्ट्रर गर्नुपर्ने हुन्छ, अथवा आफू बस्ने ठाउँनजिकै वाल्कइन् सुविधा सहितको भ्याक्सि’नेशन सेन्टर खुलेको भए त्यहीँ गएर भ्याक्सिन लगाउन मिल्ने जनाइएको छ। भ्या’क्सिन लगाउन जाँदा आफ्नो साथमा अनिवार्य रुपमा

पुरानो/नयाँ पासपोर्ट अथवा पासपोर्टको फोटोकपी , वा सरकारले जारी गरेको प्रमाणपत्रको फोटोकपी हुनुपर्नेछ्न। त्यसपछि सहजै भेदभाव बिनानै आफ्नै नागरिक सरह नै खोप लगाई रहेको छ।बिभिन्न देशको नागरिक संगै लोकल हरुले पनि लगाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News