केहि महिना यता अफगानिस्तानका दि”चचार्य नै तह”स नहस भएको छ रणभुमी बनेको अफगास्थान तालीवानले लिए पछि पनि ता`लिबानी शासनको त्रासबीच अफगानि स्तानमा महिलाहरू सडकमा उत्रिए का छन्”। उनीहरूले शुक्रबार राष्ट्रपति भवन अगाडि सरकारमा महिलालाई पनि

सहभागी गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्र`ह गरेको पर्चा बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।अफगानिस्तानमा ता`लिबानले क`ब्जा गरेसँगै संसार भरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे

चि`न्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् ।उनीहरुले पुरुषसरह महिला लाई पनि अधिकार हुनुपर्ने माग पनि गरेका छन उनीहरू ले शक्तिशाली मन्त्रिपरिषदमा महिलालाई पनि स्थान दिनु पर्ने, महिला पुरूष बरा”बरी लगायतका नारा लेखिएका…।

प्ले कार्डसहित प्रदर्शन गरेका थिए।बीस वर्ष अगाडिको ता`लिबानी शा`सनमा महिला माथि नै गरिएको बर्बर” अ`त्या`चारको त्रा`समा परेका महिलाहरुले यस पटक त्यस्तो नहोस् भनिरहेका छन् ।

त्यसबेला सबै महिलाले पूरै शरीर ढाक्ने बु’र्का अनिवार्य लगाउनु पर्ने देखि दश वर्षमाथिका बालिकालाई विद्यालय जानसमेत रो”क लगाइए को पनि थियो ।

ता`लिबानले उसको शासन इस्लामी का`नून अर्थात् शरियाअनुसार हुने जनाएको छ । ता,लिबानले काबुल क,ब्जा गरेलगत्तै महिलालाई घरमै बस्न उर्दीसमेत जारी गरेको छ । सेतोपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News