सिरहा    नेपालसँग    सिमा   जोडिएको   भारतीय  बजार जयनगर नजिकै  एक  नेपाली यु”वकको श’व फेला परेको छ ।सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय  दुखरण  महराको  श’व भार त बि’हारको   मधुवनी जिल्ला  अन्तरगत   जयनग र बजार  नजिकै पानीमा श’व फेला प’रेको हो ।

महराको  धा’रिलो  ह’तिया’रले घाँ’टी रे’टि’एको र श’रीरको विभिन्न भागमा  चो’ट प’टक लागेको अवस्थामा श’व फेला परेको जिल्ला  प्रहरी  कार्यालय  सिराका सूचना अधिकारी सुवास  बुढाथोकीले  जानकारी   दिए  । प्रहरीका  अनुसार महराको श’व जयनगरकै एक अस्पतालमा राखिएको छ ।

महरा   बिहीवार   घरबाट  पैसा लिएर मोटरसाइकल किन्न निस्केको  उनको जेठा छोरा विमल महराले जानकारी दिए मृ’त’क र मृ’त’ककी  आमाबीच मोटरसाइकल किन्ने विषय मा वि’वा’द  समेत  भएको   छोरा   विमलले  बताए ।आज बिहान बे’वा’रिसे अवस्थामा श’व

भेटिएपछि  भारतीय   प्रहरीले  उनको  पकेटमा   भेटिएको डायरीमा  लेखिएको  नम्बरको  आधारमा   मृ’त’क नेपाली भएको  पत्ता  लगाएको  थियो ।   भारतीय  प्रहरीले नेपाल प्रहरीसँग  समन्वय  गरेर मृ’त’कको   परिवारले   जानकारी गराएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News