काठमाण्डौं।जातीय विभेद हटेको घोष”णा भए’को जुगौँ भइसक्यो तर पनि आजसम्म त्यसले समाजमा जरा गाडेकै छ। पछिल्ला केही घटनाहरूलाई नियाल्ने हो भने जातीय विभेदको अन्त्य त केव”ल घोष”णा र घोषणा पत्रमा मात्र ‘ सीमित रहने निश्चित छ। यस्तै एउटा विभेदको सिकार भए

का थिए, युवा व्यवसायी सुमन मंग्राती।उनी अहिले पनि स्मरण गर्छन्, त्यी पल। जुन पल उनलाई एउटा फिल्मको कथाभन्दा कम लाग्दैनन्अन्तरजातीय विवाह गरेका कारण दुई परिवारबिचको टकराब को अनु”भव सँगा”लेका सुमन लामो समय ससुराली जान पाएका थिएनन्। २०७१ साल

मा उनले खतिवडा थरकी युवतीसँग विवाह गरेका थिए । तर ससुरालीले ज्वाइँ लाई स्विकारेनन्।लामो समय त्यस पछि ससुराली जान नपाएका उनले ल’कडाउन अ”वधिमै क्याफे हाउस सञ्चालन गर्ने सोच बनाए र क्याफे हाउसको नाम नै स’सुराली राख्ने निधो गरे, मित्र रञ्जित अग्रवालको

साथ पाए। अहिले ससुराली क्याफेका सञ्चालक विराट नगर–४ का ३० वर्षीय सुमन मग्राती र ५५ वर्षीय रञ्जित अग्रवाल हुन्।फरक नाम र फरक अवधारणासहित असार २५ गतेदेखि विराटनगर–७ स्थित हनुमानदास रोडनजिकै ४० लाखको संयुक्त लगानीमा ससुराली क्याफे सञ्चालन

गरिएको छ। नामका कारण महिना दिन नबित्दै राम्रो चर्चा बटुलेको उक्त क्याफेले युवाहरूलाई आकर्षित गरिरहेको छ।चिया–खाजा खान ‘ससुराली’ जान रुचाउने युवाहरूको सङ्ख्या दिनदिनै बढ्दो क्रममा देखिन्छ । हाल विराटनगर मा सञ्चालित क्याफे हाउसमध्ये सबैभन्दा बढी ग्राहकको

भिड हुने ठाउँ हो– ससुराली क्याफे। करिब एक कठ्ठा क्षेत्र फलमा फैलिएको उक्त क्याफे हाउस बबल–टी, सेलरोटी, रायतासहितको ससुराली खाजाका लागि प्रख्यात छ। नाम कै कारण उक्त क्याफे हाउसप्रति युवाहरू को आ”कर्षण बेग्लै छ।अ”न्तरजातीय वि”वाह गरेका उनै सुमनले जातीय

विभेदका कारण पनि ससुराली घर जान नपाएको न्यास्रो मेटाउन क्याफेको नाम ‘ससुराली’ राखेका हुन्। र  हाल” ससुराली क्याफे एन्ड रेस्ट्रोमा पिज्जा, बर्र्गर, मःमः, चाउ मिन, चिया, कफी, चिली आइटम, कट्टीरोललगायत फास्ट फुड आइटम पाइन्छन्।सञ्चालक सुमनका अनुसार क्याफे

ले तीन कुक’सहित ११ ज”नालाई प्रत्यक्ष रोजगारी दिइरहे को छ भने दैनिक २० हजार रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको छ। विशेषगरी बजारमा कतै बसेर एक छिन कुरा कानी गर्ने ठाउँको खाँचोसमेत अनुभव हुँदै गएको अवस्था मा ससुराली क्याफेले त्यस्तो अ’प्ठेरोलाई स”म्बोधन गरेको

“ससुराली क्याफेका सञ्चालक सुमनले बताए। उनले” बैकिङ क्षेत्रका कर्मचारी र मध्यम वर्गीय परिवार लाई पनि लक्षित गरेर क्याफे सञ्चालनमा ल्याइएको जानकारी दिए ‘ठुलो होटेलमा जाउँ महङ्गो पर्छ। सानो होटेलमा जाउँ चित्त बुझ्दैन, ’उनले भने, ‘त्यही बिचको अ”वस्थालाई सम्बोधन गर्न भनेर हामीले क्याफे सञ्चालनमा ल्याएका हौँ।taja khabar daily

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News