काठमाडौं,   भदौ १९ ।  नेक  पा (एमाले)का  अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री   केपी  शर्मा  ओलीको  स्वास्थ्यमा समास्या देखिएको छ  ।पार्टी  विभाजनपछि   नेता कार्यकर्तासँगको भेटघाटमा  सक्रियता  बढाएका  ओलीले  अस्वस्थ महशुस गरेपछि   भेटघाट   बन्द    गरेका   छन् ।  उनका    प्रेस

सल्लाहकार   रामशरण   बजगाईंका     अनुसार     दैनिक दौडधुपको  धपेडीका  कारण  अध्यक्ष  ओली शुक्रबारदेखि अस्वस्थ  बनेका  छन् । बालकोटस्थित   आफ्नै  निवासमा आराम गरिरहेका ओलीले अत्यावश्यकबाहेक भेटघाट बन्द गरिएको उनले बताए ।

यो पनि,,भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री अक्षरा सिंह बिग  बोस  ओटीटीमा प्रतिष्पर्धीको रुपमा रहेकी छन् अक्षरा  भोजपुरी  फिल्मकी  लोकप्रिय अभिनेत्री हुन् । तर, उनी वि’वा’दमा भने  सधैं  आइरहन्छिन् । उनी बिग बोसमा आएपछि  धेरैले  खुशी प नि  व्यक्त गरेका थिए ।अक्षराको फिल्म उद्योगका कलाकारसँग  मात्रै  होइन  विभिन्न सन्दर्भ मा वि’वा’दमा घेरिएकी थिइन् ।

उनको  रितेश  पांडेसँग वि’वाद  भइसकेको   छ । अक्षराले गायक   पांडेवि|रुद्ध  प्रहरीमा  उजुरी  समेत दर्ता गराएकी थिइन् ।  अक्षराले    रितेशले   उनीमाथि कु’ट’पिट   गरेको आ’रोप  लगाएकी  थिइन् ।  अक्षरा  निडर अभिनेत्री हुन् । उनी  समाजले लगाउने आ’रो’पसँग  कहिल्यै डराउँदिनन् । अक्षराले   रितेशलाई  आ’रो’प   लगाउनुअघि    उनीहरुको सम्बन्ध निकै राम्रो थियो ।

तर, अहिले  उनीहरुबीच  कुनै  सम्बन्ध  नै  छैन ।  यसैगरी, पवन सिंहले  दोस्रो  बिहेपछि  पनि  अक्षरासँग डेटसँग सुरु गरेका  थिए । अक्षराले   पवनसँगको   सम्बन्धको   बारेमा खुलासा   पनि   गरेकी  थिइन्  । तर,  उनीहरुको   सम्बन्ध बिग्रियो र  उनीहरुले  अलग  हुने   निर्णय   गरे । त्यसपछि उनीहरु एक अर्काको दुश्मन बने ।

पवनले  अक्षराको  करियर  ब’र्बाद  गर्नेसम्मका काम गरे ।अक्षराकी  आमा  नीलिमा   सिंह  पनि  भोजपुरी फिल्मकी अभिनेत्री  हुन् ।   अक्षरा  सबैभन्दा  धेरै  पारिश्रमिक  लिने अभिनेत्री पनि  हुन् ।   उनी एक   वर्षमा  धेरैवटा फिल्ममा काम गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News