काठमाण्डौ हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौंठा घ’टना हरु भइरहेका हुन्छन् । हामीले केही घ’टनाहरु लाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँ मा कुनै मानिसको अचम्मका चाहना हुन्छ । नेपालमा केही महिना पहिले एक युवतीले मलाई ग’र्भवती हुन मन छ तर

विवाह गर्न चाहान्न भन्ने आषयसहितको कुरा बाहिर ल्याए पछि खुबै चर्चा भएको थियो ।आमा बन्न चाहने तर श्रीमती वा पत्नी बन्न नचाहने युवतीको नाम सावित्री सुवेदी जस्तै अन्य फरक फरक विदेशी दुई महिलाले यस्तो विज्ञापन गरे पछि सबै चकित परेका हुन ।उनले नेपा’लमा आफुले केही

नयाँ प्रयोग गर्न लागेको भन्दै पुरुषहरुलाई भाडामा लिएर गर्भवती बन्न चाहेको बताएकी थिईन् । चाहन भनौ या त” चर्चामा आउने सिर्फ बहाना पनी हुनसक्छ ।लाग्छ, उनीहरु को कुरा सुन्दा र हेर्दा कतै केही त भइरहेको छैन ।हो रोमा नियाकी एक २५ वर्षीया युवतीएडेलिना अबलु युवती अनि

उनको एक साथीले पनि यसरी नै विश्वलाई चकित तुल्याए की छिन् उनले एक  कुनै अ”द्भुत काम गरेर विश्वको ध्यान “आ’क र्षित गरेकी हैनन् ।कि उनको आश्च”र्यचकित पार्ने” चाहना ब्यक्तगरेर उनी चर्चित बनेकी हुन् बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेट मा नै

राख्दै लेखेकी छिन्, ‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु ।’५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो । समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो वि’ज्ञापन पोस्ट गरेकी हुन । उनले अगाडी लेखिन, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् ।

तर, म स’म्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’अहिले यो कुरा नेपाल मा पनी व्यवहारिक बन्ने बाटोमा लागेको धेरैको बुझाई रहेको छ ।हो, रोमानियाकी एक २५ वर्षीया युवती एडे लिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याए की छिन् । उनले

कुनै अद्भुत काम गरेर विश्वको ध्यान आ’कर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्, ‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News