काठमाडौ, भदौ १७ । रामेछापको उमाकुण्ड गाउँपालिका ३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बा’भित्र नै अवै’ध रुपमा यौ’न क्रि”याकलाप गर्ने एक जो’डी लाई प्रहरीले” प’क्राउ गरेको छ ।गुम्बा’भित्र यौन क्रि’याकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ का सर्की शेर्पा र२४ बर्षिय सन्तोषी हुन

“सुनुवारलाई प्र’हरीले प’क्राउ गरेको हो भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मि:कस्थल गु’म्बाभित्र आ’पति जनक यौ’न क्रिया’कलाप गरिरहेको अबस्थामा स्थानीयले फेला पारे’का थिए । स्थानीयले खबर गरेसँगै दुवै जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

धार्मिक स्थलभित्र गैर’कानुनी रुपमा यौ’न क्रियाकलाप गर्ने शेर्पा र सुनुवार लाई भने प’क्राउ गरेर अ”नुसन्धान अगाडि’ बढाइएको पनि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए उनका अनुसार सार्वजनिक स्थल गुम्बाभित्र सास्कृतिक मुल्य मान्यता सामाजिक सदा-

-चार र नै’तिकता बि’परीत अम”र्यादित अप’राधिक यौ’न क्रियाकलाप गरेको हुँदा मूलुकी अप’राध संहिता २०७४ को दफा १२३ (१)बमोजिम सा”र्बजनिक स्थलमा यौ’न” कृया गर्न नहुने कसुरमा जिल्ला प्रशसन कार्यालयबाट १० दिनको म्याद थप भई अनुसन्धान काम भइरहेको छ ।

यो पनि पढ्नुहोस् ९१ व”र्षिय पूर्वमन्त्री एवं समाजसेवी” भद्रकुमारी घलेले राजा महेन्द्र पछिको सबैभन्दा राम्रो मन परेको नेता ओलीनै रहेको बताए की छन।र नेकपा एमाले विभाजन गरेर नेकपा एकिकृत समजवादी पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपालको ह”र्कत प्रति क”डा शब्दमा आलो’चना गरेकी छिन् ।

माधव कुमार नेपालले एमाले विभाजन गराएर धेरै ठूलो गल्ती गरको भन्दै ९१ बर्षिया घलेले माधव नेपालले आज सम्मको जीवनकै सबै भन्दा ठूलो गल्ती नै गरेको बताएकी छिन् । पार्टी फु’टाएर नेपालले आफ्नो खुट्टामा नै आफैँले” बन्च’रो हान्ने काम गरेकोपनी उनले बताइन् ओटीभी नेपाल

डटकम सँगको विशेष कुराकानीमा पूर्वमन्त्री घलेले माधव नेपाललाई यती ठूलो पार्टी विभाजन गराएर हिड्न लाज किन नभएको होला भन्दै प्रश्न गरेकी छिन् । माधव नेपाल लाई त बास्तवमा नेता भनेर हिड्न पनि लाज हुनु पर्ने भन्दै उनले त्यस्तो मान्छेले नेता भनेर हिड्न सुहाउँछ र भन्दै प्रश्न

गरेकी छिन् ।कुराकानी’को क्रममा घलेले मात्र पद, पैसा र स्वार्थको लागी पार्टी फुटाइएको भन्दै ओलीजस्तो बहादुर प्रधानमन्त्रीको विरुद्ध गएर उनीहरुले गल्ती गरेको बताइन  राजा महेन्द्र पछिको सबैभन्दा रामो र आफुलाई मन परेको नेता ओलीनै हो भन्द फेरी पनि ओलीकै राजनिती अघि

बढ्ने दावी गरिन् ।माधव नेपाल प्रति निकै आ”क्रोसित रुप मा प्रस्तुत भएकी ९१ बर्षिया घलेले अब माधव नेपाल को राजनिती कहिल्यै पनि माथी उठ्न न’सक्ने ठो”कुुवा गरिन् म बुढि मान्छेले भनेकी छु बावु यस्तोकाम गरेर हिड्नेमाधव नेपालको कहिल्यै भ’लो हुँदैन पनि मलाई लाग्छ अब यिन”

को राज नितीनै सकियो उनले भनिन् ।पद र पैसाका लागी नेताहरुले जे पनि गर्न थालेको भन्दै पुर्वमन्त्री घलेले पाँट पटक सम्म प्रधानमन्त्री भएको शेरबहादुर देउवाले गरेको एउटा मात्रै पनि राम्रो काम देखाउँन चुनौती दिएकी छिन् । देउवाले आज सम्म एउटा पनि राम्रो काम नगरेको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News