काठमाडौं, १८ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस का सभापति तथा प्रधानमन्त्री शेर’बहादुर देउवाले “नेकपा एमालेका नेतामहेश बस्नेतलाई भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन चुनौति दिए का छन् ।आज (शुक्रबार) भक्तपुर को सुर्य विनायक नगरपालि का

वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केही समय अघि बस्नेतले दिएको चुनौतिको जवाफमा देउवाले आफुलाई नभई भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन चुनौति दिएका हुन् ।बस्नेतले देउवासँग आफु लड्न तयार भएको र सहजै

विजय हासिल गर्ने दाबी गरेका थिए। बस्नेतकै निर्वाचन” क्षेत्रमा आज वडा अधिवेसनको उद्घाटन गर्दै देउवाले महा धिवेशन सफल बनाउन एकताबद्ध भएर लाग्न कार्यकर्ता हरुलाई आग्रह गरे । उनले कांग्रेस स”शक्क्त ढंगले अघि” बढेको भन्दै भक्तपुरमा आफ्नो पार्टी बलियो भएको दाबी गरेका हुन् । “Photo Source: Bikal Shrestha” (journalist freelancer)

यो पनि हेर्नुस् ।अर्गानिक मानिने भएकाले नेपाल गञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ। नेपाल गञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बि,क्री भइरहेको छ। चीन र भारत को स्याउको बढी खप,त हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ।

नेपालगञ्जका फलफूल व्या,पारी अहिले जुम्लाको स्याउ बि’क्रीमा व्यस्त छन्। जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको छ। अहिले सुरु आती चरण भएकाले दैनिक दुई–तीन ट्रक स्याउ आउने गरेको व्यापारी बताउँछन्।

नेपालगञ्जस्थित गुरु`द्वारा रोडमा रहेको नेपाल फलफूल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ मण्डी बाट फुटकर बिक्रेताले कि’नेर बजारमा बि’क्री गरिरहे का” छन्।नेपालगञ्ज बजार मा जुम्ला को स्याउ भर्खर आउन” सुरु भएको हो। जुम्लाको स्याउसँगै नेपालगञ्ज बजार मा

भारत र चीनको स्याउ पनि बिक्री हुने गरेको छ।जुम्लाको स्याउले नेपालगञ्जमा राम्रो बजार लिएपछि जुम्लाका किसान लाई पनि राम्रो फाइदा पुगेको छ। नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्’घ नेपालगञ्ज  का सदस्य मेराइ लाल साहु भन्छन्, “जुम्लाबाट अहिले एकै जातको स्याउ

लाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिए को छ ।नेपालगञ्ज आएका जुम्लाको स्याउ यहाँ बाट बर्दि या र कैलालीसम्म पु¥याउने गरिएको छ नेपालगञ्ज बजार मा अहिले जुम्लाको स्याउ रु १०० देखि १५० प्रति किलो” बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मदनसिमले बताए जुम्लाको स्याउ स्वा`दिलो र अर्गानिक हुने भएका ले पाए सम्म स्याउ पारखीले जुम्ली स्याउ नै रोज्दछन्।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News