काठमाण्डौं।“युवा वर्गमा राजनीति तर्फ वि’तिष्णा ब’ढेको “बेलामा एक जना १९ वर्षकी किशोरी दै’लेखमा वडा को सभापति बनेकी छन् । उनको पारिवारिक पृष्ठ”भूमीको हो बुवा राजनीतिमा रहँदै निधन भएको थियो उनकै छोरी एक जना १९ वर्षीया कि”शोरीलाई सत्तारुढ नेपाली कां’ग्रेसले

वडा समिति सभा पतिमा निर्वाचित गरेको छ।दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भुपेन्द्रमहतकी छोरीसमेत रहेकी १९वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा स”भापति निर्वा चित भ’एकी हुन्।युवा वर्गमा देखिए को राजनीति प्र”ति को मोह भंगको अवस्थामा १९वर्षकी” किशोरी सभापति बनेको

कुरालाई सकारात्मक रुपमा हेरिएको छ।”शुक्रबार भएको व”डा अ”धिवेशनका क्रममा कां’ग्रेसले उनलाई सर्व’सम्मत रुपमा वडा सभापति बनाए पछि उनी सबै भन्दा कम उमेर की सभापति बनेकी छन् । उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए।”सानै उमेरमा कांग्रेसको

स्थानीय नेतृत्व सम्हाले पछि उनलाई आफन्त, इष्ट “मित्र र कांग्रेस जनले बधाई दिइरहेका छन्”। कांग्रेस’ले प’छिल्लो समय युवाहरु लाई नेतृत्वमा ल्याउने प्रयास ग’रिरहेको छ। “नेतृत्वमा पाका “नेताहरु भए प’नि तल्लो तहमा “विस्तारै युवाहरुको जमात बढिरहेको छ।दुल्लु नगरपालिका प्रमुख

एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टी को नीति अनुसार नै स्वस्तिकालाई वडा सभा पति बनाइएको बताएका छन् ।खबर कस्तो लाग्यो पढेर प्रति क्रिया दिनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News