काठमाडौं ।अब चाड पर्वको समय आए  को छ । तीज मान्न महिलाहरु आफन्तको घरमा जाने आउने क्रम सुरु भएको छ । चाडपर्वसंगै कति पय ठाउँमा बा’ढी पहि’रोका घ’टना पनि बढ्न थालेका छन् । दाङमा सिस्ने खोलामा आएको बा’ढीले कार बगाउँदा ४ महिलाको नि’धन भएको छ ।

सिस्ने खोलामा पुल बन्दै छ । तर ठेकेदारको ढिलाइएका कारण पुल बन्न सकेन । जसका कारण स्थानिय खोलावाटै कार र सवारी साधन चाल्नु पर्ने बाध्यता छ । एउटा कारमा चा’लक सहित ५ जना थिए । चा’लक भने बाँच्न सफल भए भने महिलाहरु बे`पत्ता भए ।

स्थानिय र प्रहरी मिलेर खोजी गर्दा दुई जना कारमा मृ’त अवस्थाा फेला परे । अन्य दुई जना भोलीपल्ट खोलामा केही पर मृ’त फेला परेका थिए ।

कार चा’लकका अनुसार खोला सामान्य देखे पछि उन    ले कार खोलामा लगेका थिए । स्थानिय बासीन्दाले भने खोला पहिला देखि नै ठू’लो भए पनि का’रका चालकले न`टेरेर खोलामा कार हा’लेको बताउँछन् ।

हामीले इशारा पनि गरेका थियौं कार चालकले सुनेनन् स्थानियले भने, खोलामा भएको बाढीले साना कार बगायो । यो खोलामा बारम्बार यस्ता घ’टना भइरहने स्थानियले बताएका छन् ।

पुल निर्माण समयमै भएको भए दु’र्घटना नहुने पुल निर्माणमा ला:परवाही भएका कारण अ’नाहकमा महिलाको नि’धन भएको भन्दै स्थानिय रि’साएका छन् ।

बारम्बार हुने यस्ता घ’टना रोक्न पुल निर्माण समयमै सम्पन्न गर्नुपर्ने उनीहरुको भनाई छ । दाङमा सिस्ने खोला जस्ता धेरै खोलाहरु छन् । जुन स`डकवाट वार पार हुन्छन् ।

‘वर्षापनि ति खोलामा बाढी बढ्दा सवारी साधन लाइन लागेर सडक कि’नारमा बस्ने गरेका छन् । स्था’नियहरुले वर्षा समयमा जहिले पनि दु:ख पाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News