काठमाडौं, १६ भदौ।  आज इराक ह’त्याका’ण्डको १७ वर्ष पूरा   भएकाे   छ । रोजगारीका   लागि  इराक  पुगेका १२ नेपालीको   १६  भदौ  २०६१  मा ह’त्या  भएको    थियो । इस्लामिक  संगठन अन्सर  अल सुन्नाले ह’त्या गरेको थियो सो घ’टना’लाई   लिएर  वैदेशिक  रोजगार  व्यवसायी संघ-संस्थाले आजको

दिनलाई का’लो दिनमा  रुपमा मान्ने गरेका छन् ।ती नेपाली लाई काठमाडौंको  मुनलाइट  म्यानपावर  कम्पनीले जोर्डन मा  आकर्षक जागिरको लोभ  देखाएर   झुक्याउँदै   इराक पुर्‍याएको  थियो । घ’ट’ना लगत्तै काठमाडौंलगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी,

सरकारी कार्यालयसँगै  खाडी मुलुकका दूतावासमा नेपाली ले आक्रण गरेका थिए  ।नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अ’वै’ध रहे पनि गै’रका’नुनी   बाटोबाट   कामदार लैजाने  गरिन्छ  ।घ’ट’नाको  करिब  एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य

ठेक्कापट्टामा   संग्लन   कम्पनी   केल्लो ग ब्राउन  एन्ड रुट (केबीआर) वि’रुद्ध मु’द्दा  दायर  गरिएको  थियो । र, लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए १७ वर्ष  अघिकाे त्याे क्रु’र ह’त्या घ’टनाकाे घाउ भने आलाे नै छ ।

यो पनि,,  नेकपा   (एमाले)का  अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा  ओलीको  स्वास्थ्यमा   समास्या  देखिएको छ ।पार्टी   विभाजनपछि   नेता   कार्यकर्तासँगको   भेटघाटमा सक्रियता   बढाएका  ओलीले   अस्वस्थ  महशुस  गरेपछि भेटघाट बन्द गरेका छन् । उनका प्रेस

सल्लाहकार रामशरण  बजगाईंका अनुसार दैनिक दौडधुप को धपेडीका  कारण  अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ बनेका   छन्   ।बालकोटस्थित  आफ्नै  निवासमा   आराम गरिरहेका   ओलीले   अत्यावश्यकबाहेक   भेटघाट    बन्द गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News