काठमाडौं, भदौ १६ – शान्तिनगरस्थित एवान रेष्टुरेन्टकी सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ।इलाम माई नगर पालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राई लाई प्रहरीले पक्राउ गरेको” हो।”उनले आफ्नो रेष्टुरेन्ट मा” खाजा नास्ता बनाउने तथा वेट”रको काममा लगाइ दिन्छु”

भन्दै ललाइ फकाइ प्रलोभनमा पारेर महिलाहरू लाई अनै तिक गतिविधिमा संलग्न गराएको प्रहरीले जनाएको छ।
त्यसरी बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उ”परीक्षक

रमेश थापाले बताए।यसैगरी, मानव बेचबिखन तथाओसार पसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगर पालि का-६ खहरे चोकस्थित होटल लिटिल ह्यावेनका सञ्चालक नुवाकोट तारकेश्वर गाउँपालिका-४ घर भएका विशाल भन्ने २७ वर्षीय विष्णु श्रेष्ठलाई प्रहरीले प”क्राउ गरे।

को छ।कुकको काममा लगाइ’दिन्छु भन्दै प्रलोभनमा पारेर महिलाहरूलाई यौन शोषण गर्न लगाउने गरेको आरोपमा उनलाई प”क्राउ गरिए को “कास्की प्रहरीले जनाए को छ।
जिल्ला अदा”लत कास्की बाट उनीहरू लाई थुनामा राख्ने अनुम”ति लिएर का”रबाही अगाडि बढाइए “को थापाले”

बताए। मुलुकी फौ”जदारी अ’पराध संहिताअनुसार कसैलाई बाध्य पारेर अ”नैतिक गति विधि, यौ”न शोषण मा लगाइए” मानव बेच’बिखन मुद्दा आकर्षित हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News