मलेसिया स्थित नेपाली दूतावासको तथ्यांक अनुसार र डाक्टरको पो’स्ट’मा’र्ट’म रिपोर्ट अनु सार ज्या,न गुमाउने १ सय १२ जना नेपालीमध्ये ९६ जना नेपालीको मृ’त्यु को’रो नाको सं,क्रमण ले नै भएको र

अन्य १६ जना नेपालीको मृ’त्यु हृ’दयघा’त , सवारी दु’र्घ टना , अत्याधिक म’दिरा से’वन , शरीरमा जटिल रो’ग लगायतको कारण भए को द्धि,तिय सचिव तथा सूचना प्रमुख प्रतिक कार्कीले बताउनुभएको छ।

यस् तथ्यांकलाई पन्छ्याउने हो भने मलेसियामा पछिल्लो बि,तेको अगस्ट महिनाभरिमा दिनहुुँ ३,४ जना नेपालीको ज्यान गएको प्र,ष्ट हुन्छ।

कोरोनाले पछिल्लो समय मलेसियामा नेपाली संगै स्था नीयनागरिकहरुको समेत ज्या,न जाने लहरनै चलेको हुनाले अहिले नेपाली श्रमिकहरु ले विशेष सुरक्षा सतर्क  ता अपनाउनु पर्ने देखिए को द्धि,तिय सचिव कार्कीले भन्नुभयो।

उहाँले भन्नुभयो कि जतिपनि यहाँ मलेसियामा कार्यरत नेपाली श्रमिकहरु हुनुहुन्छ , उहाँहरु सबैले अहिले आ-आफ्नो स्वास्थ्यको आफैं ख्याल राख्नुपर्ने हुन्छ। अति आवश्यक काम बाहेक अनावश्यक रुपमा ज’थाभावी यातायात हि’ड-डुल नगर्नु हुन र यदि तपाईं कोहि..

को’रोना सं’क्रमित भएर क्वारेन्टाइनमा बसि राख्नु भएको छ भने क्वारेन्टाइनको पुर्ण पालना गर्न, सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै दिनचर्या बिता उनुपर्छ द्धितिय सचिव कार्कीले भन्नुभयो।

साथै कार्कीले भन्नुभयो यदि कोहि नेपाली को’रोना वि’रु ,द्ध को भ्याक्सिन लगाउन छुट्नु भएको छ, भने नजिकैको पायक पर्ने ठाउँमा गएर , मा’ईसेजाहतेरा एप्स मार्फत अपो इन्टमेन्ट लिएर सबै नेपालीले अनिवार्य भ्याक्सिन लगाउनु पर्छ भनेर उहाँले अनुरोध समेत गर्नुभयो।

को’रोनाको कारण अथवा अन्य कुनै कारणबँस स्वास्थ्य अवस्था खराब भएको बेला रोजगार दाता कम्पनीले उप चार गर्न नमानेको खण्डमा दूतावासलाई फोन अथवा ईमेल गरेर अनिवार्य जानकारी गराउनुहुन अनुरोध गर्दै त्यस्तो स’म स्यामा परेका नेपालीलाई दूतावासले हरदम सक्दो सहयोग गर्ने बताउनुभयो। साभार- नेपाल समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News