माधव नेपाल  नेतृत्वको  नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी  झाँक्रीले  एमसिसीको वि’रोधमा उत्रिएको भन्दै  एमाले  अध्यक्ष  केपीशर्मा  ओली  र  उपाध्यक्ष भीम रावलको  चर्को   आ’लो’चना  गरेकी  छन्। ओलीले  आफू नेतृत्वको  सरकारको  पालामा एमसिसी पास गर्न मरिमेटेर लागेको दाबी गर्दै

नेता   झाँक्रीले  अहिले   त्यसको  वि’रो’धमा   उभिएकोमा आक्रोश समेत व्यक्त गरिन्। शनिबार सुनसरीको इनरुवामा आयोजित   पार्टीको  प्रथम  नगर कमिटीको भेलामा बोल्दै उनले  महाकाली  सन्धिमा  समेत  राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी व्याख्या गर्ने गरेकाले

पनि  नयाँ  पार्टी  गठन  गरेर अघि बढ्नु परेको तर्क गरिन्।उनले  भनिन्,  ‘खडग  ओली   हिजो   एमसिसी  पास गर्न कन्दनी  सुर्क्याए र लागिपरेका   मान्छे  आज  एमसिसीको वि’रो’ध गर्दैछन्।  त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद। कमरेड भीम रावल आज एमसिसीको वि’रूद्धमा जसरी बोल्दैछन्।

मला  ई सम्झना छ–५३  सालमा  यो  भन्दा ठूलो राष्ट्रघाती सन्धि  महाकाली  सन्धि   भएको   थियो।  भीम  रावलको पोजिसन के थियो  ? कमरेड  खडगप्रसाद ओलीको पोजि सन के  थियो ? महाकाली   सन्धिका  बेला।’नेता झाँक्रीले ओलीको  नेतृत्वमा  रहेको   एमालेको   हालत  सदभावना पार्टीको जस्तै हुने टिप्पणी समेत गरि्न।

उनले  कम्युनिष्ट  आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका  ओलीले   मुलुकलाई  नै   विघटनको दिशामा लैजाने  प्रयास गरेपछि आफूहरूले सत्ताबाट हटाएको पनि पटक/पटक दोहोर्याइन्। सेतोपाटिबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News