काठमाडौँ । नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् ।” भारतको प्रतिष्ठित ‘कम्पनी टि-सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट शुक्रवार उनको आवाजमा रहेको हिन्दी गीत इबादत बन गए हो’ सार्वज” निक भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड”

दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।भिडियोलाई राजीव एस रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् । गीत को भिडियो पनि बनेको छ ।जसमा गायिका स्मीताले भार

तीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीत को भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तरा खण्ड को ऋषिकेशको सुन्दरतालाई कैद गरिए को छ र ।गीतको भिडियोमा भारतको देहरादुनको मसुरु र उत्तराखण्ड को ऋषिकेशको सुन्दरता लाई पनि कैद गरिएको छ। जेस्टिन।

कृयटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्माता सुप्रिया पुल पण्डियन छिन । निर्मात्री यादबले गीत मा निकै मोटो रकम खर्च बताईन । गीतको भिडियो पक्ष र अडियो पक्ष अत्यन्त बलियो भएकाले दर्शकलाई मनपर्ने उनको बिश्वास छ । उनि अब नेपाली गीत पनि निर्माण गर्ने सोचमा छिन ।

नेकपा माओबादि केन्द्र अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड को नातीनी स्मिता दाहालको नया हिन्दि गीत सार्वजनिक भएको छ।केहि नेपा ली गीतहरू गाएर चर्चामा र दर्शकको रोजाईमा पनीपरेकी २३ बर्षे गा यिका स्मिता दाहालको नया र पहिलो हिन्दि गीत निक्कै मिठो बनेको छ । प्राय

आफैले मोडलिगं गर्ने स्मिताले यो गीतमा पनी आफैले मोड
लीगं गरेकिछिन  ‘ईबादत वन गहि हो‘ बोलको गी”तमा” स्मिता लाई श बाब साब्रीले साद दिएकाछन् गीतको संगीत को कामपनी शबाब सा ब्रीले नै गरेका छन् ।प्राय भारतिय टिमले काम गरेको‘ईबादद वन गहि हो‘ गीतमा शब्द भने

के आर वाही’को रहेको छ । मोडलिगंमा भने स्मि तालाई अर्जून बिज्लानीले साथ दिएका छन्।गीतको सम्पूर्णपक्ष राम्रो बनेको छ।गीत मन पराएरनै भा”रतकै ठूलो म्यूजीक” कम्पनी टि -सिरिज आफैले पनि बजारको ब्यावस्थापन र रिलिज गरेको छ टि सिरिज भारत को १ नम्बरको म्यूजीक

कम्पनी हो । उसले आफ्नो आधीकारिक यूट् ब च्यान’ल ‘पप चार्ट्बस्टर‘ बाट ‘ईबाददवन गहि हो‘ गीत’को भिडियो सार्वजनिक गरेको छ।स्मिता दाहालले केहि नेपाली गीत पनी गाए कि छि  र केहिमा आफैंले मोड्लिगं पनी गरेकि” छिन। राजनितिक परिवार बाट “आएको भए पनी आफू”

राजनितिमा भन्दा गीत संगितमै रमाउन चा हेको बताउने गरेकिछिन । र यो पनी पढ्नूहोस, बामदेव गौतम घरको न घाटको । बेला बेला पार्टी फूटाएर हिड्ने गरेका बामदेव गौतम यती बेला ‘एकिकृत समाजवादी’ले जबजको लाईन छाडेपछी घरका न घाटका भएका छन् तत्कालीन नेक’पा

हूदा प्रचण्ड र माधबकूमारको धार समातेर ओली लाई नै एक्लाएका मध्ये एक बामदेव गौतमलाई ओली ले खासै” महत्व नदिएपछी र ‘एकिकृत समाजवादी’ले जबज छाडे पछी य ता न उतका भएका हून । यतिबेला भने गौतमले ‘समाजवादी’मा जान लाई ४बूदे सर्त अगाडि सारेका’छन् ।

प्रत्यक्ष निर्वाचित रास्ट्रपती देखि संघियता परिमा’र्जन सहि तका माग राखेका गौतमले ‘जबज‘लाई बट मलाईन बताए काछन् । प्रचण्ड संग नजि’क हूदा एक”पटक जसरि पनि’ प्रधानमन्त्री बनाउछु ।सबैलाई बनाए अब तपाईलाई पनी बनाउछू भने र भनेका थिए” । “त्यही बामदेव लाई अहिले

प्रचण्डले प्राय बिर्सिएसरह छन् भने।माधबकूमार नेपालले अर्कै पार्टी खोल्न सूझाएकाछन् । जबजको लाईनमा बसेर ३० बर्ष लामो राज’निति’ गरेरे करि’अर बनाए को माधब” कूमार नेपालले जबज छाड्नूलाई आ”श्चर्यको रूपमा पनी” मानिएको छ तर, वामदेवले अब के गर्लान त्यो भने समय ले बताउला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News