काठमाडौं। रक्सी खाएपछि अति मिल्ने साथीहरुबीच पनि झगडा हुने गरेको हामीले सुनेका छौं । त्यस्तो झगडाका विषयहरु विभिन्न हुन्छन् । तर, दुई साथीहरुबीच आ–आफ्नो लिंगको लम्बाइको विषयमा यस्तो झगडा पर्यो कि एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिए ।

रुसको उराल क्षेत्रको बश्कोर्तोस्तानमा एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिएका हुन् । इभिनिङ स्ट्यान्डर्डको रिपोर्टअनुसार यी दुई बाल्यकालदेखिकै साथी हुन् ।रिपोर्टअनुसार ५२ वर्षका एक व्यक्ति ४७ वर्षका साथीसँग बसेर रक्सी पिउँदै थिए । नशाको तालमा

यी दुई साथीहरुबीच लिं’गको लम्बाइ नाप्ने प्रतियोगिता गर्ने निर्णय भयो ।यस्तोमा ४७ वर्षका साथीको लिं’गको लम्बाइ ५२ वर्षका   साथीको  भन्दा  बढी पाइयो । यही कुराले यी दुईबीच झ’ग’डा सुरु भयो । झग’डाका  क्रममा  ५२ वर्षका साथी यतिसम्म रिसाए कि उनले ४७ वर्षका साथीको लिं’ग बञ्चरोले का’टि’दिए ।

जानकारी  अनुसार  यी दुईजना २ दिनदेखि लगातार रक्सी पि’इरहेका थिए । घा’इते व्यक्तिलाई  अस्पताल भर्ना गरिए को छ  जहाँ  उनको  उपचार   भइरहेको  छ ।   बञ्चरोको चो’टले उनको गुप्तां’गमा ठू’लो  घा’उ भएको छ । पुलिसले आ’रो’पीलाई   प’क्रा’उ   गरेको   छ  । आ’रो’पीले रि’सको झों’कमा पहिले साथीको

टाउकोमा बञ्चरोले  हा’नेको र त्यसपछि गु’प्तांग काटिदिए को पुलिसले  बताएको छ ।पी’डितले चि’च्याएको सुनेपछि छिमेकीले पुलिसलाई फोन  गरेका  थि ए त्यसपछि पीडित लाई  उद्धार  गरेर   अस्पता भर्ना  गरिएको  थियो । उनको टाउकोमा  पनि  गम्भीर  चो’ट लागेको छ । आ’रो’पी दो’षी ठहरिएमा  उनलाई  रुसको कानुनअनुसार ८ वर्षसम्म जेल स’जा’य हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News