काभ्रे । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले पूर्व मन्त्री गोकुल बाँस्कोटालाई गोरु कुल भएको टि,प्प,णी गरेका छन् मण्डनदेउपुरमा शनिबार आयोजित वाइसिएल नेपालको भेला लाई स,म्बोधन गर्दै उनले गोकुललाई आफू ले बहर हो कि भन्ने सोचे पनि उनी गोरुकुल भएको टि,प्प णी गरेका हुन् ।

गोरुले जति फकाए पनि दुध दिन नसक्ने टिप्प णी गर्दै उनले भने, ‘नाम गोकुल । गोकुल भन्या गाइको कुल भन्या । उहाँ गाई त होइन नै, बहर हो कि भनेको, त्यो पनि होइन रहेछ, किन की ७० करोडले बहरलाई डा`मेर गोरु बनाइ दिए को छ ।

त्यसकारणले उहाँ गोरुकुल हो । अब गोरु भन्या कस्तो हु`न्छ, बिचरो, त्यसलाई घाँस खान दिएर, कुँडो खान दिएर, माया गरेर लौन बाबु भनेर दुध देऊ भनेर भन्दा दुध दिँ`दैन, किनभने ऊसँग दुध छैन ।’

उनले वाइसिएले नेपालले गाउँगाउँमा जनताको पक्षमा काम गर्न अपिल समेत गरे । उनले एम सिसीलाई राष्ट्रिय हित विप’रीत हुनेगरी पारित गर्न नहुने समेत उल्लेख गरे ।

एमाले अध्यक्ष खड्गप्रसाद ओलीले एमसीसी पास गर्नैपर्छ भनेर अडान लिएको स्म`रण गर्दै भने, ‘हिजो एमसीसी पास हुनैपर्छ भन्ने को हो ? ओली होइन ? आज ओली के भन्दैछन् ?’

ओलीले अध्यादेश ल्याएर संवैधानिक अं`गहरु क्षतविक्षत बनाएको समेत बताए । देश ध्व`स्त बनाउने अ`ध्यादेश को समर्थन पनि गोकुलहरुले गरेको उनको आरोप थियो ।

उनले हालै शेरबहादुर देउ,वा नेतृत्वको सरकार ले ल्याएको अध्यादेशका कार,ण मध्यावधि निर्वा चन गर्न खोज्ने र माधव नेपाल पक्षका सांसद लाई का,रबाही गर्न खोज्ने ओलीको सपना ध्व’स्त भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News