काठमाण्डौ मि’डियाकर्मी कथा नायीका अकेशा बिस्ट ६ बर्षको अमेरिका बसाई पछी अहिले नेपाल मा आ’एकि” छिन उनि आफ्नो फिल्म ‘लाईफ ईन ला‘ को केहि छायां कन र प्रमोसनका लागि नेपाल आएकि हून । क्या मेरा र माईक संग नजीक उनै ‘सून्दरि’ नायीका नेपल मा हूदा”।

कान्तिपूर टेलिभिजनमा ‘संचारकर्मी’को रूपमा काम पनि गर्थिन । कल का’न्तिपूरमा कोहोस्टको रूपमा काम गरेकि ‘अकेशा बिस्ट’ले अन्य थूप्रै कार्यक्र”म संचालन गर्थिन ।र बलिउड स्टार किंग खान साहरूख खान संग साथमा कार्य क्रम संचालन गरेकि अकेशा बिस्टको जति राम्रो नाम छ,

त्यतीनै राम्रो रूप छ। आक’र्षक सरिरकि धनि अकेशाको मीठो मूस्कान र का मूक नजरले भने कसैलाई ‘फिदा’ गर्न नसकेको उनले बताए की छिन। आफूले चाहे जस्तो कोहि पाए जीवनसाथी बनाउन ‘लालयीत’ भएको तर कसैलेपनी त्यस्तो प्रस्ताब नगरेको बताएकिछिन।हालसम्म मिंगल हून

चाहेर पनी ‘सिंगल’ नै रहनू परेको गूनासो गरेकि अकेशा अमेरिका जानू पूर्व नेपाल मा थूप्रै म्यूजीक भिडियोहरु  र ‘जिन्दगी रक्स’ नामक चल चित्रमा काम गरिस’केकि छिन त्यही चलचित्रको ‘नायक’संग नाम जोडिएकि उनै नायीका अकेशा बिस्टले आफूहरू बीचको कामर यात्रा संयोग भए

को बताएकिछिन । फिल्म पढ्न अमेरिका पूगेकि नायिका अ केशाले आफूले अमेरिका बसाईमा भाडा माज्न र खाना बनाउन सिके को बताईन । नेपाल’मा हूदा भाडा नमाजेकि भान्साको बारेमा जान कारि नभएकि अकेशालाईअमेरिका मा भाडा माज्न पर्दा बेस्सरि रूएकि थिईन अहिले भने उन

ले पका’एको’ खाना हात ‘चाटिचाटि’ खाने गरेको बताए कि छिन । फिल्म ईडिटिगं हूदै फिल्ममेकिगंको कोर्ष गरि रहेकि अकेशालाई उनको केन्द्रिय भूमिका’मा रहेको चल चित्र ‘लाईफ ईन ला‘ को सफलता’को शूभकामना । हट एण्ड बिउटी नायीका अके शा बिस्ट संग ‘फिल्मि’ पत्रकार प्रकाश सूबेदिले ग्लामर गफमा गरेको कूराकानि भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News