काठमाण्डौं। देशको माया यो एउटा उदाहरण हो। डि’भी” परेर पनि अ’मेरीका नगई नेपाली से’नामा भर्ति।अब प्लिज सम्मान स्वरुप शेयर गरौ।नेपाल सरकारका उच्च पदस्थहरु कर्म’चारी देखि मन्त्रीसम्म पनि डि’भी पर्दा देश छाडेर जाने चलन छ तर यि नेपाली सपुतले भने देश को माया गर्ने हेतु

राष्टसेवक बनेर देशमा सेवा गरिरहेका छन। यो एउटा युवा हरुको लागि प्रेरणादायी विषय हो अ’मेरिका नेपालीहरुका लागि मात्र होईन विश्व का धेरै देशका “मानिसहरुका लागि एक ठु’लो सपना हो । नेपालमा पनि हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने “सपना देख्ने हरू धेरै छन्” तर भिडमा एक

युवा डीभी परेर पनि अमेरिका गएका छैनन् ।उनीअमेरिका नगई देशको सेवा गर्न ने’पाली सेनामा भर्ती भ’एका हुन्” । यस्तै कथावस्तु समेटिएको लघुचलचित्र ‘रगत’ सार्वजनिक भ’एको छ । पु’रुषोत्तम ब’स्नेतको ले’खन तथा निर्देशनमा ब’नेको रगत नेपाली सेनाले आयोजना गरेको लघुचल चित्र

प्रतियोगिता –२०७६ मा दोस्रो भएको थियो “।”रगतमा नेपाली सेनाकोमहत्वपूर्ण र देशभक्ति प्रकट गरिएको छ । रवि कार्की, मुना नेपाल,संगीता बस्याल,डीबी घिमिरे शिव राज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठ लगायत’का कलाकार को अभिनय रहेको यो चलचित्र संकल भुजेलले खिचे का

हुन् ‘।”कृष्ण भण्डारी को सम्पादन तथा रंग संयोजन रहे को छ । विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन् ।नेपाली से’नाले गरेको ‘काम र नेपालीसेनाप्रति आमनागरिकको सकारात्मकसोच विकास गर्न डीभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आपूmले रोजेको निर्देशक

बस्नेतले बताए ।उनले यसअघि ल’कडाउनका ‘बेला मा कसैसँग ‘नभेटेरै ‘बुहारी’ र ‘मे वान’नामका दुई लघु चल चित्र निर्माणगरेका थिए।लघु-चलचित्र ‘रगत’पुकार टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यो एउटा चलचित्र भएता पनि देशको मायाले गर्दा धेरै युवा पुस्ताहरुलाई देशमा बस्नु पर्छ माटोको माया गर्नु पर्छ भन्ने सन्देश यो समचार बाट जानु पर्छ  देश छाड्न लागे का”अझ भनौ युरोपियन देशहरुको जुन किसिम को आकर्षण छ त्यसलाई ब्रे’क गर्न पनि कुनै न कुनै किसिम को सन्देश दिनु जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News