नेपाली कांग्रेसका केन्द्रीय स,दस्यद्वय विश्व प्रकाश शर्मा    र गगन थापा १४ औं महाधिवेशन मा आमनेसामने हुने भएका छन्। थापाले गत भदौ १४ गते काठमाडौं महानग रपालिका वडा नम्बर ३० मा भएको कार्यक्रमबाट आफू महा मन्त्री पदमा ल’ड्ने औ`पचारिक घो,षणा गरे  का थिए। थापा कांग्रेसमा संस्थापनइतर समूहमा छन्।

कांग्रेसमा यसपालिदेखि दुई वटा महामन्त्री प्रत्यक्ष निर्वा चनमार्फत् च,यन हुने व्यवस्था गरिएको छ। मनो,नित महामन्त्री हुने यसअघिको व्यवस्था विधानबाट ह,टाइएको छ।थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट चु,नाव ल,ड्ने तयारीमा छन्।

यद्यपी संस्थापनइतरबाट पौडेल वा अरू को सभापति पदको उम्मेदवार हुने भन्ने यकिन भइसकेको छैन। पौडेल आफैं पनि सभापति पदका आ’कांक्षी हुन्। महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आ,कांक्षी छन्।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा थापा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्री पदमा लडेर पराजित भएका थिए। त्यसबेला पौडेल पक्षबाट महामन्त्री पदका उम्मे दवार कोइराला विजयी भए भने देउवा पक्षबाट अर्जुननरसिंह केसी र सि,टौला पक्षबाट उठेका थापा पराजित भएका थिए।

केसी र थापा अहिले संस्थापनइतर समूह पौडेलनिकट देखिएका छन्।

सभापतिमा संस्थापन पक्षबाट फेरि प्रधान मन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा नै लड्ने तयारीमा छन्। देउवालाई लामो समयदेखि साथ दिँदै आएका उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमु,ख गोपालमान श्रेष्ठ पनि सभापति उठ्ने दौ,डमा छन्। निधिले त सम्पर्क कार्या लय नै खोलिसकेका छन्।

यस्तै देउवा पक्षबाट महामन्त्रीमा लड्ने दाबे दारमध्ये एक हुन्- प्रवक्ता विश्वप्रकाश शर्मा।देउवा पक्षबाटै महामन्त्री पदमा गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक र एनपी साउद पनि आ,कांक्षी छन्। क-कसलाई महामन्त्री उठाउने चयन गर्न यसपटक सभापति देउवालाई कठिन पर्ने देखिएको छ।

संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी घो,षणा गरेकोले उनीजस्तै युवा र लोकप्रिय उम्मेदवार खडा गर्न देउवा लाई चुनौती छ। देउवाले महामन्त्रीमा प्रवक्ता शर्मा लाई उभ्याउन सक्ने आँकलन भइरहेका छन्।

शर्माले पनि आफू महामन्त्री पदमा लड्ने संकेत पहिलेदेखि गरिसकेका छन् तर अरू उम्मेदवार ले जस्तो औपचारिक घोषणा भने गरिसकेका छैनन्।

उनले आफू प्रवक्ताबाट रिटायर्ड हुन नआएको भन्दै चाँडै नै चुनावी मैदानमा देखा पर्ने बताएका छन्। वडा अधिवेशन सुरू भएको दिन भदौ १८ मा शर्माले भनेका थिए- चाँ,डै नै मैदानमा हुनेछु, शुभे,च्छा र साथ चाहन्छु। शर्मा यसअगाडि केन्द्रीय सदस्य मात्रै ल,डेका थिए।

स्रोतका अनुसार शर्माले यही साता महामन्त्री पदमा उम्मेदवारी दिनेछन्। शर्माले सम्भवत बि पी जन्म जयन्तीको अवसर पारेर भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।

महामन्त्रीमा कुनै समूहबाट नपरे पनि एक्लै भए पनि लड्ने बताएका थापा र देउवा समूहबाट प्रवक्ता शर्मा आमनेसा मने हुनेछन्। यतिमात्र होइन, दुई महामन्त्री पदका लागि कांग्रेसमा सात/आठ जना उम्मेदवार आकांक्षी छन्। आकां क्षीमध्ये क-कसले उम्मेदवारी दिन्छन् त्यो थाहा हुन केही समय लाग्नेछ।

महामन्त्रीमा पौडेल पक्षबाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि तयारी गरिरहेका छन्।

केन्द्रीय सदस्य प्रदीप पौडेल पनि महामन्त्री लड्ने तयारी  मा छन् तर उनी कुन समूहबाट उम्मेदवार हुन्छन् यकिन भइसकेको छैन। पौडेल पक्षबाट केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धन राज गुरूङ, सरिता प्रसाईंलगायत पनि महा मन्त्री पदमा उठ्ने तयारीमा छन्। यतिधेरै आकांक्षीबाट महामन्त्री उम्मेदवार तय गर्न पौडेललाई पनि सकस पर्ने देखिएको छ।

कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, निर्वाचित सदस्य मध्येबाट मनोनित एक कोषाध्यक्ष र १६९ सद स्यीय केन्द्रीय कमिटीमा ३३ मनोनितबाहेक १३६ जना केन्द्रीय सदस्य निर्वाचनमार्फत् नै आउनेछन्।

अहिले धमाधम वडा अधिवेशन भइरहेका छन्।

देशका छ हजार सात सय ४३ वडाको अधि वेशन भदौ २६ भित्र सक्नुपर्नेछ किनकी भदौ २७ मा गाउँ/नगर अधिवेश  न छ। गाउँ/नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुन्। क्रियाशील सदस्यबाट गाउँ/नगरमा कार्यसमिति चुन्ने विधानको व्यवस्था हालका लागि निलम्ब न गरिएको छ।

कांग्रेसमा यसपटक युवाहरू हाबी छन्। करिब ९ लाख क्रियाशील सदस्यमा तीन लाखभन्दा धेरै युवा छन्। यसै  पालि क्रियाशील सदस्य बनेका हरू पनि महाधिवेशन प्रतिनिधि उम्मेदवार भएर चुनिन पाउँछन्, पहिलेजस्तो क्रियाशील लिएको चार वर्ष यसपालि हुनुपर्दैन।

पार्टीका तल्ला तहमा युवाहरू नै सभापति लगायत कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। यसले माथिल्लो तहमा हुने उम्मे दवार र मतदाता (महाधिवेशन प्रतिनिधि) पनि धेरैजसो युवा नै आउने संकेत गरिसकेको छ।

थापाले वडा अधिवेशन सुरू भएको दिन भदौ १६ मा अब युवाहरू नेतृत्वमा आउने संकेत समेत गरिसकेका छन्।

‘यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौं क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ वडा अधि वेशन हो,’ थापाले भनेका छन्। कांग्रेसमा ६० वर्ष उमेर समूहमाथिका जम्मा २० प्रतिशत क्रियाशील सदस्य छन्।

कांग्रेसमा प्रदेश नम्बर २ का आठवटै जिल्ला र अन्यत्र गरी २१ जिल्लामा वडा अधिवेशन सुरू हुन सकेको छैन। काठ माडौंमा पनि वडा अधिवे शन अनिश्चित छ। क्रियाशील सदस्यता विवाद टुंगोमा पुर्‍याउन नसक्दा निर्वाचन समि तिले क्रियाशीलको नामावली पार्टी वेबसाइटमा प्रकाशन गर्न सकेको छैन।

क्रियाशील विवाद भएका ठाउँमा पुरानै क्रिया शील सद स्यबाट वडा अधिवेशन गर्न नेताहरू सहमत भए पनि विवादित ठाउँमा अझै वडा अधिवेशन कहिले हुने टुंगिए   का छैनन्। कांग्रेस को केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। महाधिवेशनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृह बुकिङ भइसकेको कांग्रेसले जनाएको छ।setopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News