पछिल्लो समय निकै चर्चामा रहेका कुमार राई र सावित्री सुवेदीको च,र्काचर्की परेको छ । भाइ रल जोडि को घर बनाइरहेको ठाउँमा सावित्री सुवेदी पुगेपछि एकाएक मा’होल तातिएको छ ।

समाजसेवी कुमारलाई दि’नरात नभनी भाइरल बाजेको घर बनाउनमा ब्यस्त छन । सावित्री सुवेदी पछिल्लो समय च,र्चामा रहेकी छिन अनि बेलाबेलामा वि’वादमा समेत पर्ने गरेकी छिन ।

अहिले पूर्वमा रहेकी सावित्रीले जय नारी भन्दै महिलाको समर्थन गरेको र महिलाको न्याय माग्दै हिडेको बताएकी छिन ।

भा’ईरल बाजेको घर निर्माण भइरहेकाे ठाँउमा पुग्दा कुमार राई र सावित्रीबिच क`डा बि`बाद भयो । निकैबेर च’र्का ‘चर्की परेपछि भा`ईरल बाजे बोजुलाई पनि छुट्ट`याउन मुस्किल पर्यो त’लको भिडियोमा हेर्नुहोला ।

यो पनि,,नायिका एलिजा गौतमको कारण दुर्गेश थापा प्रहरीको फ’न्दामा(भिडियो सहित)

लोकप्रिय मोडल दुर्गेश थापा प्रहरीको फन्दामा परेका छन।प्रेमिका संगको ल’फडा पछि उनि प्रहरीको ल’फडामा परेका हुन्।

उनि आफुलाई माया गर्ने प्रेमिकाको कारण यो अबस्थामा पुगेका थिए।नायिका एलिजा गौतम र उनि बीच ल’फडा भए पछि प्रहरीले दुर्गेशलाइ समातेको हो।

तर यो सब दुर्गेश थापाको नया म्युजिक भिडियो मा सि मित छ।चर्चित नायिका तथा मोडल अलि जा गौतम र दुर्गेश थापाले अभिनय गरेको नया गीत बजारमा आएको छ।

दुर्गेश थापाको आवाजमा रहेको आँखा देखाई दिस गीत  मा शब्द तथा संगीत पनि दुर्गेश थापा आफैले गरेका छन।

दुर्गेश थापाकै अर्को युटुब च्यानल डी सिरिज मार्फत बजारमा आएको गीतमा प्रेमी प्रेमिका बिचको बिछोड पछि हुने कहानीलाई बिशेष रुपमा देखाईएको छ भने दुर्गेश थापाको पनि रुप बदलिएको छ।

भिडियो नि,र्देशन भने च,र्चित निर्देशक शिब बिकले गरेका छन।शिब बिकको पनि केहि भूमिका उक्त गीतको भिडियो मा देख्न सकिन्छ।मिलन बिकको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट रहेको छ।

गीतको सबै टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ।भिडियो हेरौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News