विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित को २२ दलीय संगठनले एमसीसीवि,रुद्ध एक ढिक्का हुन आह्वान गरेको छ । गठबन्धनले आइतबार जारी गरेको विज्ञप्तिमा निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसद बाट पारित हुन नसकेको र खा,रेजी नै हुनुपर्नेमा जोड दिइएको छ ।

एमसीसी पारित गर्नका लागि द,बाव सिर्जना गर्नका गर्न परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै संगठनले सो क्र,ममा वि,रोध प्रदर्शनहरूको आयोजना गरिने बताइएको छ ।

वि,रोध प्रदर्शनका ठोस कार्यक्रम चाँडै नै सार्वजनिक गरिने संगठनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्ति कारी माओवादी), नेकपा (माले) , नेपाल कम्यु निस्ट पार्टी, राष्ट्रिय जनमोर्चा ,

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समा जवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च,

जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी. सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज,

सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्स वादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्प लाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।ratopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News