काठमाण्डौं।नेकपा एमालेका उपाध्यक्ष भीम रावलले शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताए का छन्।गृह” जिल्ला अछाम का एमाले कार्यकर्ताहरु सँग शनिबार काठ माडौंमा आ”योजित छलफल कार्यक्रम लाई “सम्बोधन का

क्रम’मा उनले यस्तो बताएका हुन्।रावलले ५० दिन सम्म पनि सरकार विस्तार नगर्नु प्रधानमन्त्री देउवाको अयोग्यता को सूचक रहेको पनि बताए।५० दिनसम्म सरकार विस्तार नगर्ने यो अयोग्यता हो। यो कुनै स्वा”धीन देशको सरकार” हुनै सक्दैन’उनले भने,यो सरकारका गतिविधि स्वाभिमानी

कुनै देशभक्त नागरिकलाई मान्य हुँदैन।’उनले नेपाली युवा लाई तुइनबाट का’टेर महाकाली मा फ्याँके को घट”नामा’ भारतसँग सोधीखोजी गर्न नसक्ने यो सरकारले जनता को प्रतिनिधित्व नगर्ने पनि बताए।‘भारतीय सुरक्षाकर्मीको संल ग्नता मा भएको नेपाली नागरिको ह”त्या बारे कुनै हो पनि

स्वाभिमानी देशको सरकारले त्यस्तो प्रति”वेदन ल्याउँछ?’, उनले भने, ‘भारतीय सुरक्षाकर्मीको उ’पस्थिति मात्रै भनेर के गर्न खोजेको सरकारले? यो सर”कारलाई एक” मिनेट’ पनि कुर्सीमा बस्ने अधिकार छैन रावलले मिलेनियम च्याले न्ज कर्पोरेशन (एमसीसी) परियोजना मार्फत अमेरिकाले।।

नेपाल लाई उपनि”वेश बनाउन खोजे को बता”एका छन्। उनले नेपालको संविधान भन्दा मा”थि राखेर गरिएको एम सीसीको सम्झौता” एकदमै घा”तक रहेको पनि बताए का छन्।नेपाल अहिलेसम्म कसैको उपनिवेश बनेको छैन बेला यत को समेत नेपाल उपनिवेश बनेको थिएन’, उनले भने,

‘तर नेपाल लाई अमेरिकाले एमसीसी मार्फत उपनिवेश” बनाउँछ।’उनले हरेक नेपालीले ए”मसीसीका प्रावधान”” अध्ययन गर्नुपर्ने बताए। ‘एमसीसीका प्रावधान अध्ययन गर्नुस्’, त्यहाँका हरेक बुँदाले नेपालको स्वाभिमानमाथि प्रश्न उठाएका छन्’, उनले भने, ‘एमसीसी आएमा अमे रिकाले नेपाललाई उसको सैन्य अखडा बनाउँछ। त्यसैले यसलाई कुनै हालतमा पास हुन दिनु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News