गण्डकी  प्रदेशमा मनसुनी वर्षा सुरु भएसँगै विभिन्न ठाउँमा बा’ढीप’हिरोले वि’तण्डा मच्चाएको छ । प्रदेशमा यो वर्षको मनसुनी  गतिविधिपछि  बाढी पहिरोबाट ३३ जनाले ज्यान गुमाएका छन् भने अर्बौंको भौतिक संरचनामा क्षति भएको छ ।गण्डकीका ११ जिल्लामध्ये ९ जिल्ला बा’ढी पहिरोबाट बढी प्र’भा’वित छन् ।

ती  जिल्लामा पछिल्लो २ महिनाको अवधिमा ३३ जनाको मृ’त्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ मृ’त्यु भएकामध्ये  १३  जना  पुरुष र २० जना महिला छन् बा’ढी प’हिरोबाट  ४४  जना घा’इते   भएको   प्रदेश  प्रहरी कार्यालयका   वरिष्ठ   प्रहरी   उपरीक्षक  नरबहादुर केसीले जानकारी  दिए ।  उनका   अनुसार मृ’तक  ३३  मध्ये भदौ महिनामा मात्र २२ जनाको मृ’त्यु भएको हो ।

प्रदेशमा बा’ढी पहि’रोबाट  सबैभन्दा बढी प्रभावित जिल्ला पर्वत हो । पर्वतमा  वर्षाको यो सिजनमा   बाढी पहिरोबाट १३ जनाको मृ’त्यु  भएको छ । यस्तै कास्कीमा बाढीपहिरो मा परी  १०  जनाको मृ’त्यु  भएको  छ भने ९ जना घा’इते भएका छन् ।नवलपरासी पूर्वमा तीन जनाको मृ’त्यु भएको छ । यहाँ बा’ढीले भौ’तिक संरचना ब’गाउँदा करोडौं रुपैयाँ बराबरको क्ष’ति भएको छ ।

बाढीले राजमार्ग नै बगाएका कारण केही घण्टा आवतजाव त नै   रोकिन  पुगेको   थियो ।गोरखामा   बाढीपहिरोले  २ जनाको मृ’त्यु  भएको  छ  भ ने ३ जना घा’इते भएका छन् तनहुँमा ब’ढीप’हिरोमा   परेर २  जनाको मृ’त्यु  र ११ जना घाइते  भएका  छन । म्याग्दीमा बाढी पहिरोबाट २ जनाको मृ’त्यु र ११ जना घाइते भएका छन् ।

म्याग्दीमा  बाढीपहिरोले  सडक,  पुल  लगायतका भौतिक संरचना बगाउँदा एक सातासम्म बेनी–मुस्ताङको यातायात नै  विच्छेद  भएको थियो । बागलुङमा  बाढीपहिरोमा  परी दुई जना घा’इते भएका   छन् ।त्यसैगरी , स्याङ्जामा बाढी पहिरोबाट  एक जनाको मृ’त्यु र ४ जना घाइते भएका छन् बाढीपहिरोमा   परेर   बागलु ङ र  पर्वतमा  एक–एक जना बे’प’त्ता भएका छन् ।

मनसुनसँगै आएको बाढीपहिरोले गण्डकीमा साढे ३ हजार भन्दा बढी  जनसंख्या  विस्थापित  हुन  पुगेको प्रदेश प्रहरी कार्यालय   गण्डकीका  वरिष्ठ प्र  हरी   उपरीक्षक   केसीले जानका री दिए ।उनका  अनुसा  र बाढी   पहिरोका कारण विस्थापित हुनेमा मनाङमा  धेरै छन् । मनाङमा एक हजार भन्दा बढी नागरिक विस्थापित भएको जनाइएको छ ।

घर, गोठ लगायत खेतिपातीसमेत  बाढीपहिरोले ब’गाएका कारण त्यहाँको अवस्था दयनीय छ ।गण्डकी प्रदेश सरकार ले बाढीपहिरो  प्रभावितका   लागि  केही  राहत  सामग्री र नगद दिए पनि त्यो पर्याप्त नभएको पीडितहरु बताउँछन् । प्रहरीको  तथ्याङ्क अनुसार प्रदेशमा बाढीपहिरोबाट ६८९ घरमा क्षति पुगेको छ ।

ती घरका ३ हजार ६८१ जनालाई सुरक्षित स्थानमा सारिए को प्रहरीको  भनाइ छ ।बाढी  पहिरोका कारण गण्डकीमा ठूलो मात्रामा भौतिक संरचनामा क्ष’ति पुगेको छ । गण्डकी का विभिन्न जिल्लामा निर्माण  भइरहेका  २३ हाइड्रो पावर मा बाढी  तथा  पहिरोले क्ष’ति पुगेको छ । कास्कीको मादी गाउँपालिकामा  निर्माण भइरहेका सुपर मादी हाइड्रो पावर का २ वटा जेसिबी,

एउटा  टिपर,  हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट,  एस्काभेटर,  लोडर,  आरएमसी  सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निर्माणमा प्रयोग हुने विभिन्न उपकरण   ब’गा’एको  आयोजनाले जनाएको छ । अविरल वर्षापछि  आएको  बाढीले करिब  १ अरब बराबरको क्षति भएको  सुपर  मादी  हाइड्रो  पावरका   अध्यक्ष पुष्पज्योति ढुङ्गाना बताउँछन् ।

बाढीले कास्कीका अन्य ४ वटा हाइड्रोमा पनि क्षति भएको छ । बाढीपहिरोले  गण्डकीका ३६ वटा पुलमा क्षति पुगेको छ । तीमध्ये ३ वटा पक्की  पुल पूर्णरुपले क्षतिग्रस्त भएको छ भने प्रदेशका  विभिन्न जिल्लाका १३ वटा काठे पुल र ९ वटा झोलुङ्गे  पुलसमेत   बगाएको  छ । प्रहरीको तथ्याङ्क अनुसार  बाढीपहिरोले  मनाङमा   मा त्र १७  वटा   झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

यस्तै,  ७  वटा  स्कुल , ५ वटा  सरकारी कार्यालय र ६ वटा सामुदायिक भवन ब गाएको छ ।मध्य  पहाडी लोकमार्गको पोखरा– बागलुङ  सडकखण्डमा   एक   दर्जनभन्दा   बढी स्थानमा  पहिरो  गएका कारण पर्वतखण्ड पूर्ण रुपमा बन्द भएको छ ।  निरन्तरको  वर्षाका कारण सडक मध्यपहाडी लोकमार्गमा ठुलो पहिरो  खस्दा यातायात अ’वरुद्ध भएको हो ।

पोखरा  हुँदै पर्वत, बागलुङ लगायतका ठाउँमा जाने सवारी आगमन अ’व’रुद्ध भएको छ ।पहिरो हटाउने प्रयास भइरहे पनि  सडकको  केही  भाग बाढीले बगाएकाले निर्माण गर्न कम्तीमा  एक साता  लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News