एमाले   अध्यक्ष  तथा  पूर्वप्रधानमन्त्री  केपी   शर्मा  ओली नेपाल र भारतबीचको  मैत्रीपूर्ण  फुटबल  प्रतियोगिता  हेर्न दशरथ  रंगशाला  पुगेका  छन्   ।  ओलीले  खेलाडीहरुको हौसला बढाउन रंगशाला  पुगेका हुन् । नेपाल र भारतबीच को मैत्रीपूर्ण खेल  अहिले  जारी  रहेको छ । खेलमा नेपाल को कप्तानी किरण चेमजोङले गरेका छन् ।

यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय  खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८  यता उनले ७३ खेल  खेलिसकेका  छन् । यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानला ई किरणले   पहिलो  मैत्रिपूर्ण खेलमा बराबरी गरेका थिए । बिहीबारको  उक्त खेल १–१ गोलको बराबरी मा टुंगिएको थियो।

यो पनि,,
दश  जोड दुईको  नक्क’ली  सर्टिफिकेट देखाएर अमेरिका जान  खोज्ने  ६ जना युवालाई प्रहरीले प’क्रा’उ गरेको छ । इडिभी  ‘यूएस  डाइभर्सिटी  भिसा’ –२०२० को नतिजामा नाम  निस्किएपछि   भिसा   प्रक्रियाका   लागि   ‘नक्क’ली सर्टिफिकेट पेश गरेका ६  जनालाई प’क्राउ गरिएको महान गरीय अ’प’राध महाशाखाले जनाएको छ ।

प’क्रा’उ पर्नेमा पाल्पा घर भएका सुमितरत्न गुभाजु, मोरङ का   अमरबहादुर कटुवाल,   नवलपरासी घर भएका नरेश केसी, लक्ष्मण   पाठक,   काभ्रे  घर  भएका  दिप  विष्ट   र काठमाडौंका   सोहिली  शाही   छन् ।  आ’रो’पीहरुले उच्च माध्यमिक  शिक्षा  परिषद्बा ट जारी  हुने शैक्षिक प्रमाणपत्र नक्क’ली बनाएको

अनुसन्धानबाट    थाहा   भएको   महानगरीय    अ’प’रा’ध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए । भिसा प्रक्रियाका लागी आवश्यक शैक्षिक योग्यता प्राप्त  नगरेका  व्यक्तिहरु ले भिसा  प्रयोजनका  ‘नक्कली’ प्रमाणपत्र  पेश गरेको सुचना प्रहरीले दूतावासले नै दिएको थियो ।

आ’रो’पीहरुलाई  महाराजगञ्जस्थित अमेरिकी दूतावास र काठमाडौंका   विभिन्न    ठाउँबाट प’क्राउ  गरिएको    हो । मुलुकी अ’प’राध संहिता–२०७४  अनुसार लिखत सम्बन्धी कसुरमा थप  अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर  काठमाडौंमा पठाइएको एसएसपी खापुङ्गले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News