उर्लावारी मोरङ ७ बस्ने – धिरज बस्नेत र ललितपुर च्या सोल चोक बस्ने – आर्थिक जंग बस्नेतले साथ जुनीसम्म आफुहरू नछुटिने बाँचा गरि केटा केटाले विवाह गरेका छन्!भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

यो पनि,,अनौठो तर सत्य, दाङमा माछा टो’के को ४ मिनेट मै एक जनाको मृ,त्युरूपन्देही । शनिबार दाङमा एउटा अनौठो घ’टना भएको छ।

एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टो’क्दा बे’होस भएका व्यक्तिको केहीबेरमै मृ¥त्यु भएको छ। दाङको लमहीमा अढाई जातको माछाले टो’क्दा मृ¥त्यु भएको हो ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिम,बहादुर घर्तीको अढाई जातको माछाले टो’के’रे उपचारको क्र,ममा अस्पतालमा मृ¥त्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टा’उको थि’चेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बे’हो’स भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृ¥त्यु भएको हो । त्यसको टा’उ को मु’खले टो’केको ३-४ मिनेटपछि घर्ती बे’होस भएका थिए।

‘श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मा’र्न गएका घर्तीको जालमा सर्पजस्तै लामो अढैया जातको माछा परेछ,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने, ‘माछा फ’टफ टा’इरहेपछि घर्तीले मा’र्नलाई आफ्नै मुखले त्यसको

टा’उको टो’केलगतै उहाँ बे’होस हुनु भएछ र दौडाएर अस्प ताल ल्याउनासाथ चिकित्सकले उहाँलाई मृ¥त्यु भइसके को घोषणा गरेका थिए।’ एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २:४५ बजेतिर घर्तीको बल्छीमा सर्पजस्तै देखिने झन्डै एक हात लामो अढैया जातको माछा परेको थियो।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजि कैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उन को शवलाई अहिले पोष्टमार्ट मको लागि लमही अस्पता लको श,व गृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News