काठमाडौ : नेपाल विद्युत प्र’धिकरणले मुलुकको वि”द्युत माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ ।
प्राधिकरणले ८ सय ३५ मे”गावाट को दूधकोसी जलाशय

युक्त र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जल विद्युत आयोजनाहरु एक साथ अगाडि बढाउन लागेको छ तीन वटै आयोजनाहरु अहिले बिस्तृत अध्ययनको अन्तिम चरणमा छन् ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तीन वटा जलविद्युत आयोजनाको विस्तृत इन्जिनि यरिङलाई अन्तिमरुप दिने,निर्माणका लागि ठेकेदार छनोट

का टेण्डर कागजात तयारगर्ने,पहुँच सडक,जग्गाअधिग्रहण वित्तीय व्य”वस्थापनका लागि स्वदेशी वि’त्तीय संस्था तथा अन्त’र्राष्ट्रिय दातृ निकायहरुसँगका छलफल लगायत लाई’ समानान्तर रुपमा अगाडि बढाइएको बताए ।‘दैनिक एवं” मौस”मी वि”द्युत माग र आ’पूर्तिको सन्तुलन कायम गर्न र

मुलुकभित्र खपत हुन नसकेको विद्युत छिमेकी मुलुकमा निर्यातका लागिसमेत जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनलाई उच्च प्राथमिकतामा लागि निर्माण अगाडि
बढाउनु लागिएको हो’, घिसिङले भने, ‘एक वर्षभित्रमा निर्माण पूर्वका सम्पूणर् कामहरु सकेर निर्माणमा लैजाने

गरी तिब्रताका साथ काम गरिरहेका छौं ।’ अर्थ मन्त्रालय मार्फत एसियाली विकास बैक(एडीबी)”को नेतृत्वमा दूध- कोसी मा लगानी का लागि भनेर पनि यु”रोपेली ल”गानी बैक (इआईबी),एसियाली पूर्वाधार लगानी बैक (एआई आ ईबी) र कोरियाली एक्जिम बैकसँग छलफल भइरहेको घिसिङले उल्लेख गरे ।

‘सरकारले कार्यान्वयमा ल्याएको नेपालको पानी जनताको लगानी कार्यक्रमअन्तर्गत सर्वसाधारण नागरिकलाई समेत शेयर(आईपीओ) निश्कासन गरी रकम जोहो गर्ने छौं यस बाट आयोजनाबाट प्राप्त हुने प्रतिफल नागरिक तहसम्म नै पुग्छ’उनले भने नेपालको पानी जनताको लगानी कार्यक्रम

मार्फत सर्वसाधारण नागरिकलाई पनि शेयर (आईपीओ) निष्कासन गरी माथिल्लो अरुण र चैनपुर सेतीमा लगानी जुटाइने छ ।दूधकोसीको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ७८ अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूणर् लागत करिब २ अर्ब

डलर पुग्ने अनुमान गरिएको छ । अध्ययन भएका जला शययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधार मा दूधकोसी तुलनात्मक रुपमा सस्तो र आकर्षक मानिए को छ ।खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पर्ने आयोजना बाट वार्षिक ३ अर्ब ४४ करोड युनिट ऊर्जामध्ये हिउँद र

वर्खामा क्रमशः १ अर्ब ३६ करोड र २ अर्ब ८ करोड युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाले पहुँच सडक निर्माण र बाँध निर्माणस्थलभन्दा माथि डुबान क्षेत्रमा पर्ने खोटाङतर्फको करिब १३ हजार रोपनी जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसके को छ ।

ओखलढुंगा र सोलुखुम्बु तर्फको जग्गा पनि अ”धिग्रहणको प्रक्रिया छिट्टै सुरु हुने छ । आयोजनाको नि”र्माणका लागि ७ वर्ष लाग्ने अनुमान गरिएको छ उत्पादित बिजुली प्रस्ताव सुनकोसी-ढल्केबर ४ सयकेभी प्रसारण लाइन मार्फत अब राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्ध जलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकता मा राखी ‘गेम चेन्जर’ आयोजनाको रुपमा अगाडि बढाइने बताए जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चार अंकको जडित क्षमता (१०६१ मेगावाट) र प्राधिकरणले निर्माण

गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रति शत सर्वसाधारणको सेयर र विश्व बैक, यु’रोपेली लगानी बैकको सुहलियत पूणर् ऋण तथा कर्मचारी संचय कोषहरु “नागरिक लगानी कोष जस्ता स्वदेशी वि”त्तीय संस्था को” लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माणहरु

अगाडि बढाइने छ’,उनले भने । आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने छ ।विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूणर् क्षमता मा चलाउन सकिने आयोजना को अ”नुमानित लागत पनि निर्माण अवधिको ब्याजबाहेक करिब १ अर्ब २० करोड अमेरिकी डलर छ ।

कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण बाट जोहो गर्ने प्राधिकरणको योजना छ । आयोजना बाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने छ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३०मेगावाट को इखुवा जलविद्युत आयोजना अगाडि बढाएको छ ।

इखुवा पनि जनता जलविद्युत कार्यक्रममा समावेश भएको आयोजना हो ।वझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको गेमचेन्जर आयोजनाको रुपमा अगाडि बढाइने छ । जनताको जलविद्युत कार्यक्रममा अन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने छ । -सेयर चौतारी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News