काठमाण्डौ।चलचित्र कर्मी एवं सामाजिक अभियन्ता भनि ने हरि उदाशीहरी उदासी यतिबेला मिडियामा निकै छाएका छन् । उनको पारीवारिक विषय एवं उनले ब,हुबिबाह गरेर छोराछोरी र श्रीमतीको बि,चल्ली पारेको भन्दै फेेेरि उनकि साइली श्रीमती भनिएकी प्रतिमा तामाङले उनी विरु,द्ध नै

मिडिया मा आएर बोले पछी यो विषय यतिखेर सर्वाधिक च,र्चाको बिषय बनेको हो हरी उदासीको पारीवारिक विषय बाहिर आएपछि धेरैले उनको बारेमा विभिन्न खालकाटीका टिप्पणी गरिरहेका छन् ।हरी उदासी अहिले अ,भद्रब्यबहार मु,द्दामा प्रहरी हिरा,सतमा छन उनलाई पुन्य गौतमहिरासत

मा भेट्ने पनि गएका थिए ।स्वास्थ  अवस्था कस्तो छ खानपिन कस्तो छ भनेर भेट्न गएको बताए। पुन्य गौतमले, अब बाकी कुराकानी हेरौ भिडियोमा र प्र”तिक्रिया पनि दिन नभुल्नुस् ।

अर्को समचार पनि पढ्नुस् “नेकपा ए”माले का उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार लाई एकमिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएकोबताए का छन्।गृह ‘जिल्ला अछाम का एमाले कार्यकर्ता हरु सँग शनिबार काठमाडौंमा आयोजित छलफल का”र्यक्रम लाई

सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।रावलले ५० दिनसम्म पनि सरकार विस्तार नगर्नु प्रधानमन्त्री देउवाको अयोग्यताको सूच”क रहेको पनि बताए।’ ‘५० दिनसम्म” सरकार विस्तार नगर्ने यो अयोग्यता हो। यो कुनै स्वाधीन देशको सरकार हुनै सक्दैन’, उनले भने, ‘यो सरकारका

गतिविधि स्वाभिमानी कुनै देशभक्त नागरिक लाई मान्य” हुँदैन।’उनले नेपाली युवालाई तुइनबाट का’टेर महाकाली मा फ्याँकेको घटनामा भारतसँग सोधीखोजी गर्न नसक्ने यो सरकारले जनताको प्रतिनिधित्व नगर्ने पनि बताए ‘भार तीय सुरक्षाकर्मीको संलग्नतामा भएको नेपाली नागरिको

ह’त्याबारे कुनै स्वाभिमानी देशको सरकारले त्यस्तोकिसिम प्रतिवेदन ल्याउँछ?’, उनले भने, ‘भारतीय सुरक्षाकर्मीको उपस्थिति मात्रै भनेर केगर्न खोजेको सरकारले?यो सरकार लाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन।रावल ले मिलेनियम च्यालेन्ज कर्पो”रेशन (एमसीसी) “प’रियोजना

मार्फत अमेरिकाले नेपाललाई उपनिवेश बनाउन खोजेको बताएका छन्। उनले नेपालको संविधानभन्दा माथि राखेर गरिएको एमसीसीको सम्झौता एकदमै घातक रहेको पनि बताएका छन्।‘नेपाल अहिलेसम्म कसैको उपनिवेश बने को छैन। बेलायतको समेत नेपाल उपनिवेश बनेको थिएन,

उनले भने, ‘तर नेपाललाई अमेरिकाले एमसीसी मार्फत नै उपनिवेश बनाउँछ।’उनले हरेक नेपालीले एमसीसी का” प्रावधान अध्ययन गर्नुपर्ने बताए। ‘एमसीसीका प्रावधान अध्ययन गर्नुस्’,त्यहाँका हरेक बुँदाले नेपालको स्वाभिमान माथि प्रश्न उठाएका छन्’,उनले भने, एमसीसी आएमा अमे रिकाले नेपाललाई उसको सैन्य अ”खडा बनाउँछ। त्यसैले यस लाई कुनै हालतमा पास हुन दिनु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News