काठमाण्डौ।उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सा’मूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घ’टना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एक”जना पनि अविवाहित पु’रुष छैनन् । तर ६ सय जना अ”विवाहित

महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका छन् ।
अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् ।र” ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका

का’रण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नै पर्ने अवस्थामा छन् ।भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पु’रुष छन् । अ’र्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा । यता चीनमा भने महिलाको खडेरी छ र एकल पु’रुषहरु को संख्या बढिरहे’

को छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पु’रुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । एजेन्सी अब यस्तै अर्को समचार पढ्नुस
यो समाचार पनि पढ्नुहोस विश्वमा केहि यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कमभएका कारण युवकहरु बिहे गर्न

पाएका छैनन् ।” तर विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कु’वारी बस्न पनि बाध्य भए का छन् । यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पु’रुष संग बिहे गर्न म’रिहत्ते गर्छन ।युवाहरु को

कमि भएपछी युवतीहरु विवाहित पु’रुषको कान्छी माईली साईली दुलही सम्म बन्न तयार रहेका छन् । हो त्यो रास्ट्रको नाम हो सिरिया । सिरिया यस्तो राष्ट्र हो जहाँ” गृह यु’द्दको” कार’ण पुरुष को संख्यामा कमि आएको छ । लाखौँ युवा हरु ज्यान जोगाउन देश छोडी सकेका का’रण पनि सिरिया

मा युवाहरुको अनिकाल परेको हो ।युवाको कमि परेपछि युवतीहरु विवाहित पुरुषको साईली, माईली, कान्छी दुलही बन्न समेत तयार रहेका छन् । सिरियामा ७० प्रतिसतयुवती हरु त अविवाहित बस्न बाध्य भएको समाचारहरु बाहिरिए को छ । सिरियामा रहेको पु’रुषको जति ओटी श्रीमती रहे

पनि युव”तीहरु विवाह गर्न लालायित हुने गर्दछन। र सन् २०१०को तुलनामा सन् २०१५ मा बहु विवाहको आकडा ह्वात्तै बढेको थियो देशमा पुरुषको संख्या महिलाको भन्दा कयौं थोरै रहेको छ । सा’माजिक सु’रक्षा लागि भने पनि’ विवाह गर्न नचाहाने महिलाहरु पनि विवाह गर्न हतारिएको बताईएको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News