काठमाडौं –नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दैलेखको दुल्लु नगरपालिका–३ की वडासभापति स्वस्ति का महतलाई बधाई दिएका छन्।प्रवक्ता शर्माले आफ्नो फेसबुक पेजमा स्व”स्तिकाको तस्वीरसहित स्टाटस लेखेर उनलाई बधाई दिएका हुन्।’नयाँ पालुवा पला”उँदैछ।

कांग्रेसमा बधाई स्व“स्तिका मह”तलाई, देश;को “मुहार
बदल्नु छ त राजनीतिको मुहार बदलिनु पर्छ, रा”जनीतिको मु’हार बदल्ने अभियानले तागत प्राप्त गर्छभविश्य बोकेको जाँगरिलो युवा हरुको सार्थक हस्तक्षेपले, दैलेख दुल्लु नगर

पालिका वडा नम्बर–३ मा सभापति नि“र्वाचित स्वस्तिका परिवर्तनको प्र“तिनिधि आ”वाज हुन्,’ श”र्माले लेखेका छन्“।अहिले चर्चामा छिन् स्वस्तिका महत। नेपाली कांग्रेस को शुक्रबारसम्पन्न वडाअधिवेशनबाट सभापति बनेकी स्वस्तिका लाई बधाई दिनेहरूको भीड छ। उनकै विषयमा

सामाजिक सञ्जाल तातेको छ“।”उमेरले पनि १९ वर्षीया स्वस्तिका महत दुल्लु नगर पालिका वडा नम्बर–३ मा सभापति चयन भएकी छिन्।उनी स्वास्थ्य सहायक एचए अ’ध्ययनरत छात्रा हुन्“।”पारिवारिक पृष्ठभूमिले पनि


उनलाई राजनीतिमा आउनप्रेरित गरेको हो।स्वस्तिकाका बुवा भुपेन्द्र जङ म”हत कांग्रेस” दैलेखमा अ“घिल्लो कार्यकालमा उ”पसभापति भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News