साउदी । साउदी अरेबियास्थित अभा अन्त र्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला गरिएको छ। जसमा परेर ८ ज,ना घा`इते भएका छन् भने एक विमान क्ष`तिग्रस्त भएको छ।

साउदी अरबको सरकारी न्युज च्यानलका अनु सार पछिल्लो २४ घण्टामा देशको दक्षिणस्थित विमानस्थलमा दुईपटक हमला भएका हुन्। अल अखबरिया च्यानलले छि,मेकी मुलुक यमन स्थित साउदी अबर नेतृत्वको गठ  बन्धन सेना लाई उ,द्धृत गर्दै भनेको छ–

पहिलो हमलाको केही घण्टापछि अर्काे हम,ला गरियो, जसलाई निष्क्रिय बनाइएको छ। यसमा कोही ह,ताहत भएका छैनन्।’अहिलेसम्म घ’टनाको जिम्मेवारी कसैले लिएको छैन।

यमनमा हुती वि’द्रोहीसँग युद्ध गरिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले यस हमला र घाइतेबारे विस्तृत जानकारी दिइसकेको छैन। अभा विमानस्थलमा ड्रोन हमला केही दिनअघि मात्र यमनको द’क्षिणी भाग’मा रहेको एक सैन्य

अड्डामा क्षेप्यास्त्र र ड्रोनद्वारा ठूलो आ`क्रमण गरिएको थियो। जसमा साउदी अरबसमर्थित यमन समूहका ३० सै`निकको मृ`त्यु भएको बताइएको छ।

यस हमलाको पनि अहिलेसम्म कसैले जिम्मेवा री लिएको छैन। तर यो आ`क्रमण इरानसमर्थित वि`द्रोहीले गरेको संकेत पाइएको छ।

सन् २०१५ देखि साउदी नेतृत्वको सैन्य गठ बन्धनलसँग लडाइँ गरिरहेको हुती विद्रोहीले साउदी अरबका अन्तर्रा ष्ट्रिय विमा,नस्थल, सैन्य आधार र महत्त्वपूर्ण तेल प्रतिष्ठान लाई निसाना बनाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News