खाँदबारी : संखुवासभाको मादी नगरपालिका -१, खोला गाउँका एकै परिवारका ६ जनाको ह`त्या भएको छ । स्था नीय तेजबहादुर कार्कीको परिवारका सद’स्यको अ`ज्ञात समूहले धा´रिलो ह`ति`यार प्रयोग गरी ह`त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए।

सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृ`त अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराए को स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की,

२८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृ,त अवस्थामा भेटिएको ओ,झाले बताए ।

घ,टनाको थ,प वि,वरण बुझ्नका लागि डीएसपी सुवेदी सहितको प्रहरी टोली घ,टनास्थलतर्फ लागे को छ । सद रमुकाम खाँदबारीबाट घ,टनास्थल पुग्न ६ घ,ण्टा लाग्ने प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नि,रीक्षक यो गराज खतिवडाको टोली भने घट,नास्थल पुग्न लागेको जना,एको छ ।स्रोत अन्नपूर्णपोस्ट बाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News