काठमाडौं अभियन्ता ज्ञानेन्द्र शाहीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण बिथोल्न र बहिस्कार गर्न आग्रह गरेका छन् । भदौ २९ गते भित्र संकल्प प्रस्ताव ल्याएर भए पनि कार्यान्वयन मा लगे शेउवाको घर घर्ने बताएका छन् । एमसीसीका

प”क्षधरहरुलाई कुनै पनि हालतमा नेपाल बस्न नदिने दावी गर्दै सडकमा उत्रिन राजधानीका नेवार समुदायलाई आग्रह गरे।क्यापिटल टि भीसंगको कुराकानीमा शाहीले गद्धारहरु लाई ठिक पार्ने बेला आए को बताए का छन् । अमेरिकाले अफ्गानिस्तानमा गरे जस्तै आ”क्रमण गरेर नेपाल ध्व”स्त

पार्ने बताएका छन् ।नेताका छोरा छोरीहरु जति सबै अमेरीकामा सेटल भएको दावी गर्दै उनिहरुबाट देश को भाग्य र भविष्य सुरक्षित नहुने उनको तर्क थियो । ७० बर्ष नाघेका नेताहरुले युवाहरु को नेतृत्व गर्न अब नसक्ने तर्क गर्दै” शा’हीले गगन र विश्व प्र’काशहरुले’ काँग्रेस भित्रै बिद्रोह गर्नु पर्ने बताए ।

४९अर्ब मा मुलुक कायापलट हुन्छ भन्दै संसदबाट पारित गरे र देशलाई ब’न्धक बनाउन खोज्ने भन्दै कुनै पनि हालत मा एमसी’सी लागु हुन नदिने पनि बताए नेताहरु “अ’लि” कती समस्या पर्यो भने बिदे’श भाग्न तयार छन् ।भन्दै अब यि नेताहरु अफ्गान स्तानका नेता’हरु जस्तै भएको आरोप लगाए” ।

दे’श आयातमा निर्भर भएको भन्दै कहिले सम्म देशलाई परनिर्भर बनाउने भन्दै जंगिए ।शेर बहादुर देउवा र ज्ञानेन्द्र बहादुर कार्कीलाई एमसीसीको सन्दर्भमा कहाँ बहस गर्ने आफुहरु तयार रहेको बताएका छन् । रा”जनितीक दलका दोस्रो तहका नेताहरुले सडक देखि संसद सम्म आवाज”

नउठाउने हो भने जनताले धिक्कार्ने बताए । बिगतमा पनि संसद र सडकमा आवाज उठाउने गगन थापा अहिले कहाँ छन् भन्दै दुलोमा नलुक्न सुझा”व दिए ।”यदि गगन थापा’ अब नबोल्ने हो भने उनि नेपाली जनताको नजरमा गद्धार सावि’त हुने बताए । नेताहरु बिदेशीको गुलाम भएको।

आ”रोप लगाउँदै एम”सीसीका राष्ट्र”घाती बुँदा स्वाभिमानी नेपालीहरुका लागि स्विकार्य नहुने बताए । मरेर जाने बेला मा नेताहरुले हाम्रो भ”विष्यलाई गुलाम बनाएर जान लागे को बताए ।शेर बहादुर देउवालाई गद्धारको आरोप लगाउँदै अमेरिकनहरु एमसीसीका नाममा गाऊ गाऊ पसेको दावी गरे यो खबर दैनिक न्युज नेपाल मा प्रकाशित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News