काठमाण्डौ।अमेरिकामा बस्छु भन्दै। झु’ट बोल्दै केटा सँग सम्बन्ध बढाउदै युवती!यसरी पर्दाफास भएको छ घ’टना १
४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनाव मा छिन्। एकजना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी डिप्रेसन’मा गइसकेकी छिन्।आफ्नो

खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठ’गी’ कारोबार गरेपछि रीता मा’नसिक त’नावमा परेकी हुन्।सामाजिक सञ्जाल फेस”बुकमार्फत उनको भारत’मा बस्ने एक यु’वकसँग चिनजान भयो। उनले नेपाल र भारत मा चल्ने एटी’एम आवश्यक परेकाले स’हयोग गर्न महिला

लाई आग्रह गरे। महिलाले पनि वि’श्वास गर्दै आफ्नो खाता नम्बर र ए”टीएम कुरियर गरेर भारतमा पठाइन्। युवकले” महिला को खाता र एटीएम प्रयोग गरेर विभिन्न मानिसहरू लाई ठ’गी गर्न थाले। महिलालाई समस्या तब आयो, जब खातामा पैसा प”ठाएका पीडितहरूले उनलाई खोजी गर्न

थाले। पैसा माग्दै सम्पर्क गर्न थाले।बैंक खातामा यसरी अस्वाभाविक रूप’मा कारोबार भइरहेको भन्दै प्रह”रीले उनलाई स’चेत गराएको थियो। उनको विरुद्ध प्रहरी मा उजुरी आउन थालेपछि प्रहरीले अ’नुसन्धान गरिरहेको छ। महानगरीय अपराध म”हाशाखा का प्रवक्ता “एसपी कृष्ण प्रसाद कोइरालाका अनुसार।

करिब ६/७ महिनामा उनको खातामा ९५ लाख बराबरको रकम अना”धिकृत कारोबार भएको देखिन्छ।(घटना २)
बागलुङ स्थायी घर भई भक्तपुरको सूर्यविनायकस्थित रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई महाशाखा को टोलीले गत वर्ष साउन ९ गते बुटवलबाट पक्राउ गर्‍यो।

ती युवतीले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत युवाहरूसँग नजिक हुने र बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेकी थिइन्। उनीहरूले आफूहरू पनि अमेरिकाको क्यालिफोर्निया बस्ने भन्दै युवा’हरू सँग सम्बन्ध बढाउने” गरेकी थिइन्। उनीहरूले युवाहरू बाट ६ लाख ६० हजार” रुपैयाँ ठगी गरेको अनुसन्धानबाट पुष्टि भएको छ।

घटना ३:आफूलाई नेदरल्याण्डको नागरिक बताउने एक व्यक्तिले फेसबुकबाट विभिन्न युवतीहरूलाई ठगी गरेका थिए। आफू नेपाल घुम्न आउने, विवाह गर्ने अनि बहुमूल्य सामानहरू आइफोन, सुनका गरगहना तथा डलर समेत” पठाइ दिने प्रलो”भन देखाएर उनले ४१ लाख भन्दा बढी’ रकम ठगी गरे।

उनले युवती तथा महिलालाई नेपालमा दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम को बैंक खा’तामा र आईए”मई गरेर रकम जम्मा गर्न लगाउँथे। ठगिएका पीडितहरूले प्र’हरीमा जाहेरी दिएपछि अनुसन्धानका क्रममा काठमाडौं को सुन्धा राबाट सन्तोष श्रेष्ठ र आशा श्रेष्ठ पक्राउ परे।

जा”पानको अध्यागमन विभागमा अफिसर काम गर्ने अनि जापानी नागरिक भएको भन्दै फेसबुकमार्फत एक जनाले विभिन्न व्यक्तिबाट ३९ लाख बढी रकम ठगी गरेका थिए।
उनले जापानमा का”मदार भिसा दि”लाइ दिने भन्दै पैसा” जम्मा गर्न लगाउँथे। अपराध महाशाखा को टो”लीले ठगी’ कार्यमा संलग्न शुभद्रा परियार, पूजा राई, राजेन्द्र ढकाल र दिपिका केसीलाई पक्राउ गर्‍यो।

यी केही उदाहरण मात्रै हुन्। अनलाइन तथा सामाजिक सञ्जालमार्फत ठगी गर्नेहरूको संख्या बढ्दो छसामाजिक सञ्जालमा साथी बनाउने, फाइदा हुन्छ भनेर भ्रममा पार्ने र ‘इमोनसनल ब्ल्याकमेलिङ’ गर्ने कार्य तीव्र बढेको छ।
अपराध महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा

अनलाइन ठगी भयो भन्दै ८ करोडभन्दा बढी रकमका लागि उजुरी परेको छ। त्यसमध्ये ३ करोड ५ लाख २६ हजार ६ सय ८ रुपैयाँ ठगी गर्ने १० जना पुरुष र ३ जना महिला पक्राउ परेर मुद्दा चलाइएको छ। यी १३ जनाले ९ जना पुरुष र १७ जना महिलालाई ठगेको महाशाखाको तथ्यांकमा उल्लेख छ।यो समाचार अन्नपूर्ण पोष्टमा अजवी पौड्यालले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News